
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
सुमन ढकाल, काठमाण्डौ।
हिन्दुमहिलाहरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा आम दर्शकको माझमा विभिन्न खाले गीत संगीत बजारमा सार्बजनिक हुदै गर्दा कति मौलिक गीत छन् भने कति छाडा र अपाच्य खालका पनि गीत छन् तर अविरल फिल्म्सले आफ्नै प्रस्तुतिमा र बजार ब्यबस्थापनमा अत्यन्तै दर्शकको मन जित्ने खालको गीत “भुरुरु उडेको चरी ” बजारमा ल्याएको छ।
सार्बजनिक भएको छोटो समयमै टिकटकमा सोहि गीतका सम्पूर्ण टुक्का भाइरल भएका छन् , देवी घर्ती, पुरुषोत्तम गैरेको स्वर रहेको तीज गीतमा पुरुषोत्तम गैरेकै लय रहेको छ भने बिमल पौडेलको सब्द रहेको छ l बिबाहित जोडीको माया प्रेमलाइ जोडिएको गीतमा सुमन पौडेल , आश्विनी पाण्डे , परि शर्मा , बिनोद पराजुली र साधना भण्डारीको प्रस्तुति देख्न सकिन्छ ।
बिष्णु भट्टराईको निर्देशन छायानाकन तथा सम्पादन रहेको भिडियो बुटवलको बिगचेयर रिसोर्टमा छायांकन गरिएको छ l सगुन शर्माको श्रीन्गार रहेको भिडियो अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक गरिएको छ ।
गीत अत्यन्तै मौलिक र सबैको मुखमा झुन्डिने खालको भएर पनि आम दर्शकको रोजाइमा परेको निर्देशक बिष्णु भट्टराई बताउछन। हेरौ सबैको मुखमा झुन्दिना सफल गीत “भुरुरु उडेको चरी” को पुरा भिडियो:


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया