
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
पर्वत ।
विमा क्षेत्रको अग्रणी संस्था नेपाल लाइफ इन्स्योरेन्स प्रालि कुश्मा उपशाखाले आफ्ना एजेन्सी म्यानेजर, बिजनेश कोअर्डिनेटर र अभिकर्ताहरुको बीचमा परिचय तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनिको कुश्मा उपशाखाबाट गत आर्थिक बर्षमा राम्रो ब्यवसाय गर्न सफल अभिकर्तालाई सम्मानसंगै कम्पनिमा आबद्द हुन आउने नयाँ अभिकर्तालाई तालिम संचालन गरेको हो ।
अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै कुस्मा शाखाका प्रमुख तथा प्रशिक्षक ज्ञानु कुँवरले जीवनमा हुने जोखिमको भार कम गर्न जीवन बिमा महत्वपूर्ण रहेको बताउँदै सुरक्षित र भरपर्दो संस्था नेपाल लाइफ इन्स्योरेन्समा बिमा गर्न र गराउन आग्रह गर्नुभयो । उहाँले विमा क्षेत्रमा काम गर्दा अभिकर्ताहरुले प्रयाप्त आम्दानी गर्न सक्ने तथा सर्वसाधारणलाई जोखिमबाट हुने भारलाई कम गराउन समेत मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल लाईफका सिनियर एजेन्सी म्यानेजर रामशरण पोखरेल, घनश्याम रिजाल, एजेन्सी म्यानेजर शंकर गिरि, पेशागत बिमा अभिकर्ता संघ कुश्माका अध्यक्ष सरस्वती गिरि, अभिकर्ता चिरञ्जीवी रिजाल, देबि भुसाल, तारा पराजुली, दिनेश तिवारी, कबिराज बस्नेत, सुशील पौडेल र सन्तोष रिजाल लागायतले मन्तव्य राखेका थिए ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कुश्मा उपशाखाका एजेन्सी म्यानेजर देबि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कुश्मा उपशाखाका कर्मचारी प्रमिसा थापा र संचालन साबित्रा पौडेलले गर्नुभएको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया