SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/२३ गते
    ११३७ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कपिलवस्तु, । 
    कपिलवस्तु जिल्लामा कोरोना भाइरस समुदाय स्तरमा फैलिन सुरू भए लग्ततै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले आज देखि साउन महिला सम्म सार्वजनिक यातायात का सवारी साधन पूर्ण रूपमा बन्द गर्ने र निजी सवारी साधनहरु जोर नंबर का आधारमा चलाउन भनेर सुचना जारी गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उक्त सूचना जारी गरे लग्ततै आजै देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु ले उक्त नियम उलंघन गर्ने सवारी साधन लाई नियन्त्रणमा लिएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु ले बताएको छ।

    (COVID-19) कोरोना भाइरस रोकथाम नियन्त्रणका लागी जारी गरिएको लकडाउनमा लापरवाहीका साथ सार्वजनिक सवारी साधन चलाएका तथा निजी सवारी साधन (आटो, बस, कार) लगायत अन्य जिल्ला भित्र एक ठांउबाट अर्को ठांउमा जादा जोर बिजोर नंबर को पाल्ना न गरेको र लकडाउन लाई पूर्ण रूपमा पाल्ना गराउन सवारी साधन नियन्त्रणमा लिई कार्वाही गर्ने साथै सार्वजनिक सवारी साधनमा यात्री हरू बोकि हिडेको र यात्रु लाई गन्तव्यमा पठाइएको र ति सवारी साधन लाई कानून अनुसार कार्वाही गरि पठाइने जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु प्रमुख ट्राफिक प्रहरी निरिक्षक टक्कर स्वॉर ले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं