
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
सुगम संगीतमा नरोकिएका सुनीलका पाइलाहरु तिन वर्ष अघि देखि नेपाली सुगम संगीतमा चिरपरिचित नाम हो सुनिल विसी । दांगमा जन्मिएका सुनिल कुनै समय आर्थिक अवस्थाले गीत हरु गर्न चाहेर पनि गर्न नसक्ने अवस्थामा थिए तथापि विभिन्न पिडा र कथिनाइ हरु भोग्दै उनि दाङ्ग बाट २०७४ सालमा काठमाण्डौ आइपुगे र मनको रहर पुरा गर्न तामसी रहे ल् संगीतको तिर्सना मेटाउने थलो जस्तै स्टुडियो मा साथीभाई हरु सगै जमघटमा गफिदै गए जसबाट क्रमश गीत संगीत र सिर्जनामा उनको रहर थप ब्रिद्दि हुदै जान थाल्यो र संगीत का गतिविधिहरु अघि बढाउन थाले ल् कठमाण्डौ आएको छोटो समय मै गीतहरु सिर्जना गर्दै रेकर्डिङ्ग पनि गर्न थाले ।
उनि छोटो सम्मयामै दर्शक हरुको मन जित्न सफल रचनाकार तथा संगीतकार समेत बन्न पुगे ल् आधुनिक तथा सुगम संगीतमा शब्दहरु लेख्ने र संगीत सिर्जना गर्न अविरल लागिरहेका उनले जिवन्त गीतहरु दिन सफल भए ल् संगीतमा प्रवेश गरे संगै निरन्तर रुपमा सिर्जना र संगीत दीइरहेका सुनीलका सबै सिर्जना र कोशेली हरु उत्क्रिस्ट छन् ल् उनले सिर्जना गरेका दर्जनौ गीतहरु मध्य जसको यादमा ,उसलाई पाउन ,जहा माया त्यहाँ शंका लगायतका गीतहरु बहुचर्चित गीत हुन् ।
उनले पहिलो चोटि रेकर्ड गरेको गीत “जसको यादमा” अत्याधिक दर्शहरुको माया पाउन सफल गीत हो ल् जसमा सुनिलको शब्द रहेको छ भने प्रमोद खरेलको आवाज रहेको गीतमा संगीत टंक बूढाठोकीको रहेको थियो जुन गीत बाट उनलाई अपार माया मिलेको थियो ल् र फल स्वरुप उनलाई अर्को गीत सिर्जना गर्ने प्रेरणा समेत मिलेको थियो ल् यसै क्रममा उनले प्रमोद खरेलकै आवाजमा जहा माया बोलको गीत रेकर्ड गराए २०७५ सालमा र उक्त गीतले पनि अत्यधिक दर्शकको माया पाउन सफल भयो ।
जसले सिर्जना र संगीतमा रमाउने सुनिल लाई लाखौ दर्शक को माझ परिचित बनायो ल् ताकि उनको जीवनको कोसेढुङ्गा साबित भयो ल् जसमा अडियो र भिडियो दुबा पक्ष निकै अब्बल बनेको थियो ल् सोहि अनुशार निरन्तर अघि बढिरहेका सुनीलका पाइलाहरु द्रुत गतिमा अघि बधाई जादा यति बेला भर्खर नया गीत उसलाई पाउन सार्वजनिक गरेका छन् जसमा उनैको शब्द तथा संगीत रहेको छ भने प्रमोद खरेल को आवाज रहेको छ ल् छोटो समयमै अत्यधिक दर्शक श्रोता कमाएको यस गीत ले सुनिल लाइ नेपालि संगीत को क्षत्रमा एउटा कुशल गीतकार तथा संगीतकार को उपमा दिएको छ ल् उनका पाइलाहरु यसै गरि अगाडि बढिरहुन शुभकामना ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया