
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
पोखरा।
गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७६–७७मा पहिलो पटक शुरु गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले रुपा आँपूखोलाका बासिन्दाको मुहारमा खुशी छाएको छ । रुपा गाउँपालिका वडानं ६ स्थानीय बर्षोदेखि हिल्लामे र धुल्लामे सडकमा हिड्न बाध्य भएकोमा गत आर्थिक बर्षको निर्बाचन पूर्वाधार कार्यक्रमबाट उक्त क्षेत्रका प्रदेश सांसद दीपक कोइरालाले २५ लाख बजेट विनियोजन गरेपछि स्थानीयले उपभोक्ता समिति मार्फत ३ सय ७० मिटर ढलानबाटो निर्माण गरेका हुन ।
उक्तबाटोको नेकपा गण्डकी प्रदेश सहइन्चार्ज तथा कास्की क्षेत्रनं १का सांसद खगराज अधिकारीले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । पुर्वमन्त्री समेत रहनु भएका अधिकारीले पार्टी के होला भन्ने बिषयमा चिन्ता नगर्न आग्रह गर्दै एकताबद्ध भएर जनताको सेवा निरन्तर लाग्ने बताउनु भयो । स्थानीयलाई आफ्नै खुट्टामा उभिने गरि कृषि उत्पादन र पशुपालनमा लाग्न आग्रह गर्दे त्यहाँ उत्पादन भएका बस्तु बजार पठाउनुपर्ने बताउनु भयो ।
गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य पुष्टि गर्नेकाम आँपु खोलाका जनताले गरेको काम बाट पुष्टि भएको बताउनु भयो । स्थानीय गाउँपालिकाको समन्वयमा बजेट बिनियोजन गरिएको भन्दै कोइरालाले कम्युनिस्ट पार्टीको नेतृत्वका कारण नै बिकासका कार्यक्रमले तिब्रता पाइरहेको बताउनु भयो
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले निर्वाचनको बेला जनता संग गरेकाबाचा अनुसार बाटो निर्माण भएको बताउनु भयो । प्रदेश र संघसंगको सहकार्यले रुपाका जनताको मुहारमा खुशी आउनेगरि काम भएको बताउनु भयो । अध्यक्ष ओझाले गाउँपालिकाले ६ महिना भित्र रहेका सवै खरको छानो भएका घरमा जस्तापाता राखिने बताउनु भयो ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यलयका प्रमुख इन्जिनियर किरण आचार्यले आँपुखोलाका जनताले इस्टिमेट भन्दापनि ९० मिटर बढि बाटो बनाएर उदारणीय कार्य गरेको बताउनु भयो । बाटो निर्माणमा जनताले देखाएको सहभागिताले निर्वाचन क्षेत्र बिकास पुर्बाधार कार्यक्रमको उपयोगितालाइ पुष्टि गरेको उहाँको भनाई थियो ।
रुपा गाउँपालिका वडा ६ र ५ लाई जोड् उक्त मोटरबाटो निर्माण पछि गाउँलेको मुहारमा खुशी छाएको आँपूखोला मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष बलराम थापाले जनाउनु भयो । कार्यक्रममा वडानं ६का वडाध्यक्ष नारायण गुरुङ, उपभोक्ता समितिका उपाध्यक्ष रामचन्द्र खड्का,कोषाध्यक्ष लक्ष्मी खड्का, सचिव बुद्धिसागर घिमिरे लगायतले बोल्नु भएको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया