
१वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
२विद्यालयलाई शैक्षिक सामग्री सहयोग
३जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
४कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
६स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
७ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१०महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
११जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
१२जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
६महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
७फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
८महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
९बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
१२श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
मनोज कार्की, गुल्मी । गुल्मी मै कर तिर्न पाउँदा ब्यबसायीहरु उत्साहित बनेका छन्। ब्याबसायिहरुको संगठन चेम्बरअफ कर्मश गुल्मीले आफुहरु उत्साहित हुदैँ करदाता कार्यालय गुल्मीका प्रमुख बिनोद कुमार माझीलाई स्वागत गरेका छन् ।
गुल्मी चेम्बर कर्मश गुल्मीका सल्लाहकार दुर्गालाल पाण्डेले सामान्य कर तिर्न पनि पाल्पा जानुपर्ने बाध्यताको अन्त्य भएको भन्दै करदाता सेवा कार्यालय गुल्मीप्रति आभार प्रकट गरे। आफुहरुले गरेको अथक प्रयासका कारण करदाता कार्यालय गुल्मी तम्घासमा ल्याउन सफल भएको गुल्मी चेम्बर अफ कर्मशले जनाएको छ ।
कर सम्बन्धि गरिने सम्र्पुण सेवाहरु तम्घासबाटै गरिने भएको कारण ब्यबसायीहरु उत्साहित हुदैँ कार्यालय प्रमुखलाई स्वागत गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका करदाता कार्यालय गुल्मीका प्रमुख बिनोद कुमार माझिले गुल्मीमा आएर सेवा प्रबाह गर्ने पाउँदा आफु खुसि भएको बताए । ब्यबसायी तथा गुल्मेलीहरुले गरेको अथक प्रयासकै कारण सेवा कार्यालय तम्घासमा आउन सम्भव रहेको भन्दै पहल गर्ने सबैमा धन्यबाद ब्यक्त गरे ।
बिश्वब्यापी महामारिको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण ब्याबसायी नै ठुलो मारमा परेको भन्दै ब्याबसायीहरुलाई केहि प्रतिशत छुट भएको जानकारी गराएको थिए । चेम्बर अफ कर्मश गुल्मी सँग आबद्धरहेको ब्याबसायीहरुले उनलाई स्वागत गर्दै आफुहरुको सहयोग निरन्तर हुने बताएका थिए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

प्रतिक्रिया