SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१७ गते
    १३०४ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, काठमाण्डौ।
    दिपु मगरको रोगी दिदि बोलको गित बजारमा आएको छ। बाजरमा धेरै किसिमका गित आउने क्रममा दिपु मगरको मनै छुने गित रोगी दिदि आएको छ।गितमा रेनु राना मगर र दिपु मगरको आवाज रहेको छ। लय शब्द दिपु मगरकै रहेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गित मिठो बन्न सफल भएको आकलन गरिएको छ। गितमा भाका शब्द मिठो बनेर बजारमा आएको छ। गितको भिडियोमा रेनु राना मगर दिपु मगर बिष्णु थापा बिहानी थापा नोहित गाहा प्रेम थापा कल्पना पाण्डेको मुख्य भुमिका रहेको छ।

    गितको भिडियोलाई सम्पादन/कलर गरेका हुन् बिष्णु भट्टराईले भने निर्देशन गरेका हुने कलाकार गायक मोडल दिपु मगर। भिडियो दिपु मगरको आफ्नै युटुव च्यानलबाट बजारमा आएको छ। भिडियो हेर्नुस्:

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    एक दिवसीय क्रिकेट: अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

    पोखरा । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं