
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
११प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
१२कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
हरि आचार्य कपिलवस्तु, ।
समाजमा व्याप्त रहेको छुवाछुत प्रथा बिरुद्धको आवाज एक प्रेम कथामा आधारित तीज गीत “दमिनी” सार्वजनिक भएको छ । अविरल फिल्म्सको युटूव च्यानल देखि केहि समय अघि मात्र सार्बजनिक भएको हो । हेमराज नेपाली र शर्मिला गुरुङको स्वर, बिष्णु भट्राईको निर्देशन, असीम कंडेल क्षेत्री, आकृति तिमिल्सिना, पबित्रा सोमै मगर, तिलक पाण्डे, रीता पाण्डे, बिष्णु भट्राई र अजय पाण्डेको अभिनय रहेको छ ।
विशेष गरी सरकारले जातीय विभेद विरुद्धका विभिन्न ऐन नियम निर्माण गरेपनि समाजमा कार्यान्वयन नभएको जातीय विभेदलाई यथार्थलाई चित्रण गरिएको छ ।
खासगरी समाजमा भनिने तल्लो जातको माथिल्लो जातको युवा यूवतीबिच रहेको गहिरो प्रेम कहानीलाई समाजले तिरस्कृत गरी गाउँ नै निकाला गरि उनीहरु आफ््नो प्रेमलाई सफल बनाउँन धेरै टाढा जाने समाजको यथार्थतालाई भिडियोमा देखाईएको छ । आखीर जुन जातको भएपनि जात भन्दा ठुलो विचार र प्रेम हो भन्ने सन्देश उक्त भिडियोबाट एक प्रेम जोडिले दर्शाएको छ । भिडियो हेरेर आवश्यक प्रतिक्रिया दिन उक्त भिडियो टिमले आग्रह गरेको छ । भिडियोको लागि यो लिंकमा क्लिक गर्नुहोस् ।


२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु

प्रतिक्रिया