
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
कठमाडौं । ‘जाम भने जान्छेउर माया पोखरा फेवाताल घुम्नलाई’ ।यो गीत नसुन्ने नेपाली कमै होलान् । मन नपर्ने पनि कमै होलान् । तर कति नेपालीलाई थाहा नहोला कि यो गीत पुरानी गायिका कोपिला गौतमको हो ।जुन गीत तीजको अवसरमा निर्माण गरिएको थियो । तर गीत तीजमा मात्रै सिमित रहेन । हरेक पर्व, बनभोज, दशैं, तिहार, डिस्को, बार, दोहोरी लगायतमा यो गीत घन्कीरहेको हुन्छ ।
यसै गीतबाट निकै चर्चा कमाउन सफल गायिका हुन् कोपिला गौतम । पुर्व ईलाममा जन्मीएकी कोपिला गौतम पश्चिमी लोक तथा दोहोरी गीत गाउन मायूर छिन् ।पुर्वी हावा पानिमा हुर्कीएका कुनै पनि मान्छेलाई पश्चिमी हावा पानि तथा कल्चरमा घुलमिल हुन निकै ह्रारो हुन्छ भने, पश्चिमी हावा पानिका मान्छेलाई पनि पुर्वी हावा पानि तथा कल्चरमा भिज्न ह्रारो नै हुन्छ ।
तर पनि गौतम त्यस्तो परिश्थितिलाई पनि छिचल्दै आएकी गायिकाको छबि बनाउन सफल छिन् । उनले आफूलाई अब्बल गायिकाको पहिचन दिईसकेकी छन् ।उनी निनै पुरानी गायिका पनि हुन् । गौतमले प्रत्यक बर्षको तीजमा मौलिक तीज गीत सार्वजनिक गरेकी हुन्छिन् ।
त्यसै क्रममा यो वर्ष पनि गायिका गौतमले हालै मौलीक तीज गीत सार्वजनिक गरेकी छन् ।नेपाली हिन्दु महिलाहरुको चाड तीज पर्वलाई लक्षित गरी गायिका गौतमले ‘मेरै घरमा बसेर दर खाउँला’ वोलको मौलिक तीज गीत सार्वजनिक गरेकी हुन् ।
गीतमा गोविन्द मधुर आचार्यको उत्कृष्ट शब्द तथा संगीत रहेको छ ।उक्त गीतमा गायिका कोपिला गौतमको एकल स्वर रहेको छ । गीतलाई गायिका गौतमले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् ।‘दर खाउँला’ गीतको म्युजिक भिडियोतर्फ चर्चित मोडल तथा निर्देशक शंकर बिसीको निर्देशनमा म्युजिक भिडियोको निर्माण गरिएको छ ।
गीतको म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चा कमाउन सफल मोडेल करिष्मा ढकालले अभिनय तथा नृत्य गरेकी छन् । भिडियोलाई छायांकन दुर्गा पौडेलले गरेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया