
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
११प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
१२कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढी पहिरोले पु¥याएको भौतिक क्षतिको तत्तकाल पुननिर्माण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई विहिबार बैठकमा आमन्त्रण गरेर बाढीपहिरोले प्रदेशमा पु¥याएको क्षतिको बारे छलफल गर्दे उक्त निर्देशन दिएको हो । समितिका सभापति दीपक कोइरालाले सडक बन्द हुँदा जनजीवन कष्टकर भएकाले फाष्ट ट्रयाकबाट काम गरेर अबरुद्ध सडक खुलाउन , बाढी र पहिरोका कारण अत्यावश्यक सेवाका रुपमा रहेको खानेपानी र उत्पादनमूलक क्षेत्रमा असर पार्ने सिंचाईकुलो सञ्चालनका लागिपनि फाष्ट ट्रयाकबाट काम गरेर सेवा दिन निर्देशन दिनु भयो ।
सभापति कोइरालाले बाढी र पहिरोको कारण मनाङ र मुस्ताङको आवतजावत बन्द भएकाले मनाङ जानेबाटो र म्याग्दीको गलेश्वरको पुल तत्तकाल निर्माण गर्न समितिको तर्फबाट निर्देशन दिनु भयो ।समितिले बाढी पहिरोले क्षति पुगेका यस बर्षको बजेटमा परेका योजनाहरुको काम पनि तत्तकाल शुरुगर्न निर्देशन दिएको छ । बैठकमा बोल्दै भौतिक पूर्वाधर विकास मन्त्री रामशरण बस्नेतले अविरल बर्षाको कारण यस बर्ष भौतिक क्षति धेरै भएको बताउदै अहिले आफुहरुलाई प्राप्त क्षतिको विवरण अझै पुर्ण नभएको बताउनु भयो ।
मुस्ताङ जाने म्याग्दी गलेश्वरमा बेलिव्रिजपुल निर्माण पानीको सतह घटेपछि शुरु गर्ने , मनाङको सडक मर्मत गर्ने अहिले योजना परेका तर बाढीले क्षति पु¥याएको योजनाको काम तत्तकाल शुरुगर्ने र मुल सडक सञ्जाल संग सम्पर्क विच्छेद भएका साहायक सडक सञ्जालहरुलाई बर्षाकम भएपछि मर्मत गरेर सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनु भयो । मन्त्री बस्नेतले बिपद ब्यबस्थापनका लागि मन्त्रालयमा बजेट नभएको बताउनु भएको छ ।
उहाँले बिपद ब्यबस्थापनका लागि भनेर छुट्टै कोष नहुँदा बिपद ब्यबस्थापनमा बजेटको अभाव भएको बताउनु भयो । बजेट अभावका बाबजुद प्रदेश सरकारले बिपद ब्यबस्थापनको काम भने गरिरहेको उहाँको भनाई थियो । मन्त्री बस्नेतले आगामी दिनमा भौतिक बिपदको लागि पनि रकमको ब्यवस्थापन गर्न आबश्यक देखिएको बताउनु भयो । मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले बाढी पहिरोले अहिले सम्म प्रदेशमा ३४ वटा सडक,९५वटा सिंचाईका योजना र ५४ वटा खानेपानीका योजना र केही पुलमा क्षति पुगेको जानकारी प्राप्त भएको बताउनु भयो । मन्त्री बस्नेतले मन्त्रानलयमा बिपद कोषमा बजेट नभएकाले काम गर्न अप्ठेरो भएको बताएपछि समितिका सदस्यहरुले बजेट छैन भनेर सरकार बिपद ब्यबस्थापन गर्नबाट पन्छिन नमिल्ने बताए ।
समिति सदस्य मुस्ताङका चन्द्रमोहन गौचनले मुस्ताङका जनता अन्य जिल्ला संग डिस्कनेट भएको १५ दिन भन्दा बढि भइसेको भन्दै मुस्ताङमा खाद्यनको अभाव हुन लागेको बताउनु भयो । सरकार बजेट छैन भनेर जिम्मेबारीबाट भाग्ने हो भने सरकार र मन्त्रालय हुनुको औचित्य नहुने उहाँको भनाई थियो । ईच्छा भए जतिपनि उपाय निस्किने भन्दै सरकार हुनुको आभास जनतालाई दिलाउन आग्रह गर्नुभयो ।समिति सदस्य गोरखाका सांसद हरिशरण आचार्यले बिपद ब्यबस्थापन गृहले गरिहाल्छ नि भन्ने परम्परागत ढंगको बुझाई परिवर्तन गर्न आग्रह गर्नुभयो । उहाँले बाढी पहिरोको कारण १ करोडको बजेटले हुने काम अब ५ करोडले पनि नहुनेगरि क्षति भएको भन्दै सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
अर्का सदस्य स्याङ्जाका मिनप्रसाद गुरुङले जनतालाई समस्या पर्दा बजेट नभएको भनेर जिम्मेबारीबाट भाग्न नमिल्ने बताउनु भयो । बाढी पहिरो पछि घर आगनको सरकार भनेर जनता स्थानीय सरकारसंग जादा प्रदेश र संघिय सरकार देखाउने गरेको गुनासो आएकोले प्रदेश सरकारले जनताको दुःखमा साथ दिनुपर्ने बताउनु भयो । वैकल्पिक ब्यबस्था गरेर भएपनि प्रदेश सरकारले सडक, खानेपानी, सिंचाई मर्मतसम्भार गर्न सुझाव दिनु भयो ।
समितिका सदस्य तनहुँका डोबाटे विश्वकर्मा र सरिता गुरुङले जनताले जनप्रतिनिधिबाट आस धेरै गरेको तर आफुहरुले दुःखमा पनि केह ीगर्न नसकेको भन्दै बाढी पहिरोबाट विस्थापितको ब्यबवस्थापन प्रदेश सरकारले गर्नुपर्ने बताउनु भयो ।


२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु

प्रतिक्रिया