
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । आफ्ना सबै छिमेकीहरुसँग सम्बन्ध खराब बनाएको भारतलाई अब बंगलादेशले पनि जोडदार धक्का दिएको छ । नागरिकता संशोधन ऐन (सीएए) लागू भएपछि मात्र भारत र बंगलादेशबीचको सम्बन्ध बिग्रन थालेको थियो । नेपाल, चीन र पाकिस्तान पछि, अब भारत र बंगलादेशको बीचमा विवाद बढ्ने देखिएको छ ।
बंगलादेशको एक अखबारले दावी गरेको छ कि बंगलादेशी प्रधानमन्त्री शेख हसीनाले गएको चार महिनादेखि भारतीय उच्चायुक्तलाई भेट्न समय दिइनन् । भारतीय अधिकारीहरुले बारम्बार बैठकको माग गरे पनि भारतीय उच्चायुक्तले अनुमति पाइरहेका छैनन् ।
मिडिया रिपोर्टका अनुसार बंगलादेशको एक अखबार भोरर कागोसेले भनेका छ, ‘सन् २०१९ मा शेख हसीना दोस्रो पटक प्रधानमन्त्री भएदेखि सबै भारतीय परियोजनाहरु सुस्त भएका छन् । यसको कारण उनको पाकिस्तान र चीनतर्फ झुकाव बढेको छ ।’ भारतको आपत्तिका बाबजुद बंगलादेशले सिल्हेटमा रहेको एयरपोर्ट टर्मिनलको निर्माण ठेक्का चीनियाँ कम्पनीलाई प्रदान गरेर भारतलाई जोडदार जवाफ फर्काएको छ ।
भारतीय उच्चायुक्त रेवा गांगुली चार महिनादेखि बंगलादेशका प्रधानमन्त्रीलाई भेट्ने कोशिश गर्दैछन् तर अहिलेसम्म समय पाएका छैनन् । यति मात्र होइन, बंगलादेशले कोरोना भाइरसको महामारीलाई रोक्न सहयोग गरेकोमा भारतलाई धन्यवादसम्म पनि भनेको छैन । बुधबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग कुरा गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया