SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१२ गते
    १३६१ &#२३४६;&#२३३५;&#२३२५;

    डिजिटल स्टार प्रालीको प्रस्तुती मा मौलिक तीज गीत “बर्खे झरीलाई ” सार्बजनिक भएको छ ,अहिलेको बिध्यमान समस्या ले माइत जान नपाएकी चेलीको गुनासो समेटेर तयार पारिएको यस गीत मा जुना श्रीश र सृजना कुँवरले स्वर दिएका छन् |

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    रेशम निर्दोषको लय शब्द सिर्जनामा तयार भएको यस गीतको एरेन्ज तारानाथ आचार्य ले गरेका हुन् भने पोखरा स्स्थित डिजिटल स्टार रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो |

    यस गीतलाई गणेश सापकोटाले छायांकन गरेका छन् भने बिनु कार्की ,मनोज सापकोटा ,बुद्धी खनाल,माया गिरी को अभिनय रहेको यस गीतको सम्पादन सुबाश अमगाई ले गरेका छन् भने निर्देशन तारानाथ आचार्यले गरेका छन् | आउनुहोस हामी पनि हेरौ गीत कस्तो बनेको छ | भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला |

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं