News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    “मेरी बुढी बिग्री” तिज गित कल्पित मिनु कार्कीको सब्दमा सार्वजनिक

    उदय अतित :- स्याङ्जा । हिन्दूहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा धेरै गितहरु बजारमा आइरहेका छन।यसै क्रममा गायिका तथा सर्जक कल्पित मिनु कार्किको शब्दमा रहेको ” नरोउन ए न्याउली चरी,( मेरी बुढी बिग्री) गित भर्खरै सार्बजनिक भएको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    टिकटकले बुढी बिग्रेको र भट्टि धाएर बुढा बिग्रेको कुरालाइ समेटेर बनाइएको गितमा अब्ब्ल र सफल गायक राजु परियार र पारु खड्काको स्वर छ भने बिष्णु बि.सिको लय रहेको छ। उक्त गितमा मोडल बिमल अधिकारी र सारिका केसिले गर्नु भयको छ।

    दोहोरीमा मात्रै नभएर फिल्म,टेलिफिल्म,अभियान गरि सक्नु भएको कल्पित मिनुले पछिल्लो समयमा अाफुलाई तिज गित लेखनमा ब्यस्त राखेको बताउनु भयो अहिले सम्म कल्पित मिनुले आधा दर्जन भन्दा बढी गितमा शब्द भरिसक्नु भएको छ।

    भावना म्युजिक सोलुसन युट्युब च्यानल मार्फत बजारमा ल्याएको उक्त गितको भिडियोलाइ बिष्णु बि सिले निर्देशन गर्नु भएको छ भने सागर गौतमले छायांकन र दिपक बिस्टले सम्पादन गर्नु भएको छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया