
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा ।
सयौं डाँडा काटी गयौ ,सात समुद्र पारी गयौ !
शुन्य पारी गाउँ-घर ,तिम्ले माया मारी गयौ !!
सर्जक बिष्णुकुमार गिरीको शब्द रचना तथा प्रस्तुतिमा आधुनिक गीत ”माया मारी गयौ”बजारमा आएको छ । उक्त गीतमा चर्चित गायक शिशिर योगीको स्वर र बिबी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ । प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मिक्सिङ तथा मास्टरिङ्गको काम श्यामस्वेत रसाइलीले गरेका हुन भने कभर भिडियोको सम्पादन अधिनायक मान शेरचनले गरेका हुन ।
बैदेशिक रोजगारिको सिलसिलामा १२ बर्ष अघि जापानमा गएर नेपाली तथा एशियन स्वादको खानाको परिकार पस्किने रेस्टुरेन्ट ब्यवसाय गरिरहेका गिरीको यो पहिलो गीत हो । ९ बर्ष पहिले रचना गरेको यो गीतले अहिले मात्र स्वर र संगीतबद्ध हुने मौका पाएको हो ।
बिदेश गएको ३ बर्ष पुगेपछि पनि आफु स्वदेशमा फर्किने अवस्था नआएपछी आफ्नो जन्मभुमीलाई पृष्ठभुमी बनाएर यो गीत जन्मेको गिरीले बताए। गीतले बिभिन्न परिस्थितीका कारण बिदेशिनु परेका युवाहरुलाई सिंगो जन्मभुमी ,गाउँ,समाज,घर-परिवार तथा प्रिय मान्छेले गरेको गुनासो र ति बिदेशिएका ब्यक्तीहरुलाई आफ्नो ठाउँमा फर्किन उत्प्रेरित गर्ने भाव तथा सन्देश दिन खोजेको छ ।
गुल्मीको मुसिकोट १ पौँदीअमराई जन्मेर सानै उमेर देखी अध्ययन बाहेक अतिरिक्त कृयाकलाप साहित्य पत्रकारिता, खेलकुद ,मनोरन्जन क्षेत्रमा रुची राख्ने गिरीले गीत, कबिता,गजल,मुक्तक,ब्यंग्यलेख,लघुकथामा आफूलाई बढी रुची रहेको बताए ।उनका रचनाहरु बिभिन्न अनलाइन पत्रपत्रीका, एफ एम रेडियोका साहित्य कार्यक्रममा प्रकाशन तथा प्रशारण भई रहन्छन भने सामाजिक सन्जाल फेशबुकमा पनि यस्ता रचना पोस्ट भईरहन्छन !
मायाप्रेमका अलावा सामाजिक, देशभक्ती,सन्देशमुलक तथा वास्तविकता झल्किने गीत गाउन रुचाउने शिशिर योगीको स्वरमा ”यो देशमा म एउटा मानिस खोजी रहेछु “सारंगी त रेटे पनि “आमा “लगायतका थुप्रै गीत चर्चित छन ।गिरीका शब्दले आफ्नो मन छोएपछि स्वर दिन स्विकारेका शिशिर योगीले “माया मारी गयौ”ले पनि ति गीतहरुको हाराहारिमै दर्शक श्रोताको मन जित्ने आशा गरिएको बताए ।संगीतकार बिबी आनुरागिले गिरीको मार्मिक शब्दहरुको भावलाई आफुले निकै मेहनत गरेर न्याय गरेको र अवस्य पनि श्रोताको मन जित्ने दाबी गरे । यो गीत सुत्र टिभि (Sutra tv )युट्युब च्यानल बाट हेर्न सकिनेछ।
https://www.youtube.com/watch?v=fP3cJLUEcN4&feature=share&fbclid=IwAR3m-cq0M04WsMNsQM3RJCcwnzbjfVX1Wz8JX_1AZXH1mvO29PxXsh0OJcY&app=desktop


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया