
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
पोखरा । लायन्स क्लव अफ पोखरा गण्डकी प्रदेशले क्लब स्थापना तथा कार्यकाल शुरुवात सगै सेवाक काम गर्न शुरु गरेको छ । पोखरामा रहेका शुक्रराज बलभद्र क्वारेन्टाईन, जनप्रिय क्वारेन्टाईन र पद्यम नर्सिङ क्वारेन्टाईनमा खाद्यान्य तथा स्लिपर्स सहयोग गरिएको क्लवका अध्यक्ष कोपिला श्रीसले सुचनाकेन्द्र डटकमलाई जानकारी दिईन् ।
कार्यक्रममा सम्वन्धीत वडाहरु पोखरा महानगरपालिका १४ का अध्यक्ष प्रेमबहादुर कार्की, ८ का अध्यक्ष रुद्रनाथ बराल, ३ का अध्यक्ष रविन्सन प्रजु प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा वोल्दै क्लवले गरेको कामको प्रसंसा गर्दै आगामी दिनमा पनि समाजसेवाका काममा निरन्तरता दिनुपर्ने उनिहरुले बताए ।
लायन्स क्लव ईन्टरनेशनल ३२५ बि वानका को चिफ एडभाईजर सुचित्रा थापाले क्लबले स्थापना सँगै सामाजिक काममा योगदान पु¥याएकोमा खुसी व्यक्त गरिन् ।

कार्यक्रममा डिष्ट्रिक्ट चियरपर्सन रोजी श्रेष्ठ, विकास भुर्तेल, मिड टाउनका द्धितिय उपाध्यक्ष सुना श्रेष्ठ, क्वारेन्टाईन स्वास्थ्य संयोजक जीबन तिवारी , पोखरा महानगरपालिका १४ का वडा सदस्य जितेन्द्र थापा,शुक्लागण्डकी मा।बी का शिक्षक ढक पुन लगायत उपस्थित थिए ।
तिन वटा क्वारेन्टाईनमा करिव ९० जनालाई सहयोग प्रदान गरिएको प्रथम उपाध्यक्ष कुस्मराज सुवेदीले जानकारी दिए । शुक्लागण्डकी मा विलाई विरुवा रोप्नको लागि ७ हजार रुपैयाँ नगद र विरुवा प्रदान गरिएको उनले बताए । कार्यक्रममा स्वागत क्लबका तृृतिय उपाध्यक्ष उषा थापाले गरेकी थिईन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया