SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/८ गते
    १३७१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जननायक पुर्व प्रधानमन्त्री तथा बि.पी कोईरालाको स्मृतीमा लोकतान्त्रिक समाजवाद प्रति आस्था राख्ने युवाहरुको साझा चौतारीको रुपमा स्थापना गरिएको बि.पी कोईराला युवा नेतृत्व बिकास मञ्च पर्वतको अध्यक्षमा किसोर सुवेदी मनोनित भएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाली जनताको आवाज बुलन्द पार्ने युवाहरुको संस्थाको रुपमा स्थापित बन्दै गएको मञ्चमा पर्वतको अध्यक्षको रुपमा बि.पी कोईराला युवा नेतृत्व बिकास मञ्चका केन्द्रिय अध्यक्ष निलकण्ठ रिजालले सुवेदीलाई मनोनित गरेका हुन । सुवेदी सहित बिभिन्न जिल्लाबाट युवाहरुलाई नेतृत्वमा मनोनयन गरिएको छ ।

    बिगत १० बर्ष देखि स्थापनाको मञ्चले देशैभरका युवाहरुलाई संगठित गर्दै अन्तरकृया तथा प्रशिक्षण गर्दै, युवाहरुको नेतृत्व बिकास सवल लोकतन्त्रको बिकासबाट मात्रै भएको बताउँदै संभव भएको बताउने गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं