
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
तनहुँ, । नेपाली काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस भीमाद नगरपालिकाको आयोजनामा आज बृक्षरोपण एवम् नदी कटान नियन्त्रणको थालनी गरिएको छ ।
भीमाद नगरपालिका वडा नं ८ स्थित अरौंदी बजारमा १०० वर्ष अघि समाजसेवी मोतिराज खनालले स्थापना गर्नुभएको समीको बृक्ष सहितको चौतारो क्याङदी खोलाले कटान गरे पछि सोही स्थानमा आज समीको बिरुवा लगाइएको ने.वि.संघ तनहुका अध्यक्ष चुडामणि खनालले जानकारी दिए । विगतमा भानुमति र भीमाद आसपासका विभिन्न सभा समारोह स्थलका साथै यस क्षेत्रका सर्वसाधारण भेला भई विकास निर्माणका योजना बनाउने मुख्य प्रतिकका रुपमा चौतारो रहेको स्थानीयवासी बताउँछन् ।
क्याङ्दी खोलाले वर्षेनी कटान गरिरहेको अवस्थालाई दृष्टिगत गरी आजै खोला आसपासका क्षेत्रमा विभिन्न जातका ४० भन्दा बढी विरुवा रोपिएको जानकारी दिदै उनले अरौंदी बस्तीका लागि १० थान जाली उपलब्ध गराउँदै भर्ने काम समेत गरिएको बताए ।
क्याङ्दी खोलाले प्रदेशस्तरको क्याङ्दी मार्ग र हाइटेन्सन लाइन समेत जोखिममा रहेको उक्त अवसरमा जानकारी दिइयो । नेपाली काँग्रेस भीमाद नगरपालिका कार्यसमितिका सभापति आनन्ददेब श्रेष्ठको सभापतित्व एवम् नेपाली काँग्रेस तनहुँका
का.बा.सभापति जीतप्रकाश आलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन भीमाद नगर समिति सचिव राजेश खनालले गरेका थिए । कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष एवम् पार्टीका क्षेत्र नं २ का सह सभापति राजेन्द्रकृष्ण श्रेष्ठ, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष एवम् नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बालकृष्ण घिमिरे, महाधवेशन प्रतिनिधि मिलन आले लगायतले विपी कोइरालाले नेपाली जनताको स्वतन्त्रता, राष्ट्र र राष्ट्रियताका पक्षमा गर्नुभएको योगदान अतुलनीय भएको बताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया