
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
पोखरा ।
रोटरी क्लब अफ पोखरा फिस्टेलको १८ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०१९ र २० का अध्यक्ष रो. अर्जुन थापाको अध्यक्षतामा सम्पन्न भएको छ । आफ्नो कार्यकालमा भएका कार्यक्रमबारे जानकारी दिदै थापाले सामाजिक सेवाका हेतुले स्थापना भएको यस क्लबले रुपमा शिक्षा स्वास्थ लगायतका बिभिन्न क्षेत्रमा काम गर्नुका साथै लक्षित समूह केन्द्रित कार्य सम्पन्न गरि यस क्षेत्रमा उत्कृष्ट क्लबको रुपमा स्थापित हुन सफल भएको बताउनुभयो । आफ्नो कार्यकाललाई सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पूर्ण रोटरीयन र शुभचिन्तक, सहयोगदाता प्रति आभार समेत व्यक्त गर्नुभएको थियो ।
बर्ष २०२० र २१ का अध्यक्ष रमेश प्रसाद कोईरालाले आफ्नो कार्यभार ग्रहण गर्दै कोरोनाको यो बिषम परिस्थीतीमा क्लबले बिभिन्न क्षेत्रमा कार्य गर्नुपर्नै र थप जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभयो । बिश्व शान्ती र कोविड १९ को महामारीको समाप्तीको कामना गर्दै संचालन भएको सो कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा रोटरीको उद्देश्य अनूरुप प्रभावकारी कार्य गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । यस बर्षका लागि चुनिएको नयाँ टिमले नयाँ उत्साह र जाँगरका साथ कार्य गर्ने र सबैको साथ सहयोग मिल्ने अपेक्षा समेत ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी डिस्ट्रिक गर्भनर राजिव पोख्रेलले बिधुतिय प्रणाली मार्फत सम्बोधन गर्दै प्रत्येक रोटरीयनहरु निस्वार्थ रुपमा समाजसेवामा समर्पित हुनुपर्ने बताउनुभयो । कोरोनाको कहर बाट बिश्व आक्रान्त बनेको बेलामा लक्षित समूहलाई सहयोग गर्नुपर्ने भएका कारणले अन्तराष्ट््िरय स्तरबाट पनि सहयोग जुटाउनु पर्नै अबस्थालाई मध्यनजर राख्दै ग्लोबल ग्रान्ट प्राप्त गर्नका हामीले पनि रोटरी कोषमा रकम सहयोग गर्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिनुभयो । यसका साथै सोहि अबसरमा उहाँले रोटरीयनले पूरा गर्नुपर्नै दायित्व र बिभिन्न पक्षबारे जानकारि समेत दिनुभएको थियो ।

सोहि कार्यक्रममा एसिस्टेन्ट गर्भनर दुर्गादत्त आचार्यले कार्यक्रमको सफलताको कामना गर्दै रोटरी क्लबको आवश्यकता र यसले समाजमा कसरी योगदान पुरयाउन सक्छ भन्ने बारेमा प्रकाश पार्नुभएको थियो ।
नेपाल सरकार र बिश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकलको पूर्ण पालना गर्दै सम्पन्न भएको सो कार्यक्रममा एसिस्टेन्ट गर्भनरहरु मिनु कुँवर र बिष्णुहरि तिमिल्सिनाको बिशेष उपस्थिति रहेको पनि थियो भने आफ्नो कार्यकालमा प्रभावकारी कार्य गर्नुभएका रोटरीयनलाई अध्यक्ष अर्जुन थापाले मायोको चिनोले सम्मान व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन बर्ष २०२० र २१ का सचिव रबिन्द्र केसीले र्संचालन गर्नुभएको थियो भने रो. पूर्व अध्यक्ष लक्ष्मी थापा गिरीले स्वागत र रो. बासु त्रिपाठीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सोहि कार्यक्रममा सहसचिव कमला गिरीले बिशेष अतिथीको जिवनी र पूर्व अध्यक्ष रमाकान्त बरालले अध्यक्ष रमेश कोईरालाको जीवनी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु, बिभिन्न क्लबका अध्यक्षहरु, रोटरीयन , रोट्र्याक्ट, ईट्रयाक्ट हरुको उल्लेखनिय सहभागिता रहेको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया