
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
गिता राना मगर, पोखरा ।
हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले कोभिड १९ र प्राकृतिक विपत्तिमा परेकाहरुलाई राहत प्रदान गरेको छ । लोमन्थाङ गाउपालिका ३ मा स्थाइ रुपमा सञ्चालनमा रही हिउदको समयमा पोखरा १८ खपौदीमा सञ्चालन हुदै आएको गुम्बा स्कुलले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्युनिकरणका लागी प्रदेश सरकार र पोखरा महानगरले स्थापना गरेको कोरोना विपद कोषमा नगद र प्राकृतिक विपद पहिरोमा परी घरपरिवार गुमाएकाहरुलाई राहत स्वारुप खाद्यान्न वितरण गरेको हो ।
गुम्बा स्कुलले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७० हजार र पोखरा महानगरले स्थापना गरेको कोषमा ५० हजार रुपैया प्रदान गरेको हो । त्यसैगरी गुम्बा स्कुलले निरन्तर वर्षा संगै आएको वाढी र पहिरोका कारण घर परिवार गुमाएका परिवारहरुलाई समेत खाद्यान्न सामाग्री प्रदान गरेको छ । मुस्ताङबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद ईन्द्रधारा विष्टको सक्रियतामा पोखरा महानगरपालिकाको वडा नम्बर ३२ लामे आहालमा रहेको राधाकृष्ण वृद्धाश्रममा र पोखरा २६को पैते डाडा पहिरो पिडितलाई समेत खाद्यान्न सामाग्री प्रदान गरेको हो ।
गुम्बा स्कुलले शुक्रबार राधाकृष्ण वृद्धाश्रम र पोखरा २६ पैते डाडाका पहिरोपिडितलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो । सो अवसरमा राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले विगत केही दिनदेखी परेको अविरल वर्षाका कारण वृद्धाश्रम डुवानमा परेको र आश्रममा रहेका वृद्धवृद्धाहरुलाई आश्रममा बस्न समेत अफ्ठेरो परिरहेको र आश्रम विभिन्न संघ सस्था र ब्याक्तिहरुको सहयोगबाटै सञ्चालनमा रहेकाले गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टको सक्रियतामा यसअघि पनि मुस्ताङको साग वितरण संगै अहिले आएर वृद्धाश्रममा खाद्यान्न वितरण गरेर सहयोेग गरेकोमा धन्यवाद ब्यक्त गरे ।
पोखरा २६ पैते डाडा पहिरो पिडितहरुलाई करिव ५० घर परिवारलाई लक्षित गरी खाद्यान्न सामाग्री हस्तान्तरण गरी ठूलो गुण लगाएको पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नारायण वरालले वताए । नेपाल रेडक्रस, पोखरा महानगर र वडा नम्बर २६ ले केही सहयोग गरेको र पहिरोमा परि एकजना गुमाएको भएतापनि करिव ५० घर परिवार विस्थापित भएको र स्थानिय अमरज्योति आधारभुत विद्यालयमा आश्रय लिइरहेको अवस्थामा गुम्बा स्कुलले खाद्यान्न सहयोग गरेर ठूलो गुण लगाएको अध्यक्ष वरालको भनाइ रहेको थियो ।
हिमाली जिल्लामा रहेको गुम्बा स्कुलले वर्षेनी सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको सन्दर्भमा यो पटक नेपालमा मात्र नभइ विश्वमानै आक्रान्त पारेको कोभिड १९ संगै नेपालमा प्राकृतिक विपत्तिमा परेका परिवारहरुलाई गुम्बा स्कुलले सहयोग गरेकोमा गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले गुम्बा स्कुललाई धन्यवाद ब्यक्त गदै पोखरा २६ को पैते डाडा पहिरो पिडितलाई आवश्यक सहयोगका लागि प्रदेश सभामा समेत आफुले आफुले कुरा राख्ने प्रतिवद्धता ब्यक्त गर्दै दुखदको घडीमा सहनशील भएर अगाडि वढ्न समेत पिडितहरुलाई आग्रह गरे ।
पाल ऐहाम नामग्याल गुम्बा स्कुलका प्रध्याना ध्यापक ग्याचो गुरुङ र सोनाम लामाले आफुहरुको स्कुलले कोरोनालाई मध्येनजर गरी स्थापना गरिएको कोषमा १ लाख २० हजार नगद र प्राकृतिक प्रकोप पहिरोमा परि घरबार गुमाएका ५ सय परिवारलाई खाद्यान्न सामाग्री वितरण गर्ने आफुहरुको लक्ष्य रहेको वताए । पोखरा ३२ र २६ संगै कास्कीका अन्य क्षेत्रमा पहिरोमा परेका परिवारहरुलाई आफुहरुले वर्षायाम नसिद्धिय सम्म खाद्यान्न सामाग्री वितरण गर्ने समेत उनीहरुको भनाइ रहेको थियो । हिमाली जिल्ला मुस्ताङको लोमन्थाङ गाउपालिका वडा नम्बर ३ मा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले हिउदको समयमा पोखरामा पोखरा महानगरपालिका १८ खपौदीमा स्कुल सञ्चालन गर्दै आएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया