
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
१०महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
११नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
सुमन ढकाल, काठमाण्डौ।
लोक सांगितिक क्षेत्रकी आवाजकी धनी गायिका हुन् सम्झना लामिछाने मगर। बजार थुप्रै गितमा आवाज भर्दै दर्शकले उनका गितलाई मन पराउदै आएका छन्। पोहोर सालको तिजमा सारी फररले चर्चा पिटेको थियो। यसपाली घन्क्यो मादलु लिएर बजारमा झरेकी छन् सम्झना लामिछाने मगर। उस्तै मिठो लय र शब्द रहेको छ।
भिडियो पनि निकै राम्रो बन्न सफल भएको छ। दर्शक स्रोताले मन पराउनेछन भन्ने आकलन गरिएक़ो छ। गितमा सम्झना लामिछाने मगर र गायक सुर्य खड्काको आवाज रहेको छ। शिव अखेलीको शब्द अनी सुर्य खड्काको लय रहेको छ।
गितको भिडियोमा सम्झना लामिछाने मगर र निक्स शर्माको अभिनय देख्न सकिन्छ। दुर्गा पौडेलको छायांकन रहेको गितलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् भने चर्चित नायक तथा डान्सर शंकर बिसिले निर्देशन गरेका हुन्।भिडियोलाई सुर्य खड्काको युटुब च्यानलबाट बजारमा आएको छ।
भिडियो हेरौ:

प्रतिक्रिया