SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/२ गते
    १०३९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । बिगत दस बर्ष देखि सामाजिक कार्यमा सहभागी भैरहेको धौलागिरी महिला विकास समितिले कुस्मा नगरपालिका ५ निबासी २७ बषिंय गणेश श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    संस्थाले बिगत लामो समयदेखि दुबै मृगौला फेल भएर आर्थिक सहयोगको अपेक्षा गरेका श्रेष्ठलाई स्वास्थ लाभको कामना सहित रुपन्ध्र हजार पाँच सहयोग गरेको जनाएको छ ।

    उक्त कार्यक्रम सस्थाका उपाध्यक्ष सरस्वती पाण्डेको स्वागत, बुद्धि कुमारि श्रेष्ठ सहयोग लिनेको तर्फबाट सस्थापक अध्यक्ष साथै सरस्वती शर्मा जिज्ञासु ,सीता शर्माको अध्यक्षता र सचिब दिपा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाले १ महिना अगाडि बिगतमा मृगौला पीडित बिस्नु परियार लाई पनि आर्थिक सहयोग गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै

    पर्वत । के तपाई सुन्तलाको पारखी हनुहुन्छ, तपाईलाई सुन्तला कत्तिको मन पर्छ । सुन्तला खान...

    काँग्रेसका पूर्व सभापति गुरूङको प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा

    पर्वत। नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि...

    पर्वतमा लागु औषध सहित दुई जना पक्राउ

    पर्वत । पर्वतमा लागु औषध गाँजा, चरेस र आलो मासु सहित दुई जना व्यक्ति पक्राउ...

    पर्वतको जलजलामा समुदायमा मुख्य न्याधिवक्ता कार्यक्रम

    पर्वत। पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको...

    पर्वत जेसिज-२०२६ को अध्यक्षमा शर्मिला पौडेल

    पर्वत।पर्वत जेसिज बर्ष-२०२६ को अध्यक्षमा शर्मिला पौडेल चयन हुनुभएको छ । सनिबार सम्पन्न जिल्ला शाखाको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं