
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाले यश आर्थिक बर्षदेखि राजस्व असुली अनलाईन प्रणालिबाट सुरु गरेको छ । जिल्लाका केही नगरपालिकाले अनलाइन माध्यमबाट राजस्व संकलनमा पहिलेनै जाेड दिएका छन ,कृषणनगर नगरपालिकाले आर्थिक बर्ष ०७७/७८ देखि सबै वडा र केन्द्रसमेतमन उठ्ने राजस्व आनलाइन हुने प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डांगीले बताउनुभयाे ।
यस नगरका प्रत्येक शाखा र वडा कार्यालयलाई कागज मुक्त बनाएर प्रविधिको प्रयोगसंगै बर्षेनी ५ कराेडभन्दा बढी राजस्व उठाउन सकिने अधिकृत डांगीले दाबी गरेका छन । विहिवार नगरपालिकामा आयोजित अनलाइन प्रणाली समुद्घाटन कार्यक्रममा सबै वडामा साउन १ गतेदेखि अनलाइन प्रणालीमै राजस्व बुझ्ने र बुझाइएकाे रकम स्वयं हेर्न मिल्ने अधिकृत डांगीले बताए ।
आर्थिक प्रशासनमा पारदर्शिता भए नगरपालिकाकाे स्राेत बढ्छ र जनताले आपेक्षा गरेका बिकास सम्भव हुने नगरप्रमुख रजत प्रताप शाहकाे भनाई हो । सबै व्यवसायी, जग्गाधनि र संघसंस्थालाई नगरभित्रका बिकासमा टेवा पुर्याउन राजस्व जमा गर्न आग्रह गर्दे पहिलाे करदाताका रुपमा नगरप्रमुखकाे श्रीमती चन्द्रकान्ता सिंहकाे नाममा रहेकाे फर्मले पचीस सय नविकरण शुल्क र बीस हजार राजस्व तिरि उद्घाटन गरिएकाे थियाे ।
कार्यक्रमका वक्ताहरुले केही जनशक्तिहरुमा सुचनाप्रविधि बारे जानकारी नरहेकाेले नगरपालिका सबै कार्य प्रविधिमैत्री गर्न नसकेकाे अवस्थामा दक्षता बढाउन आवश्यक तालिमा संचालन गरि सुचना प्रविधिलाई आत्मसात गरि लाग्ने वक्तव्य राखेका थिए । दुई घण्टासम्म चलेकाे साे अनाैपचारिक प्रशिक्षणमा कार्यपालिका सदस्यहरु, वडा सचिव, शाखा प्रमुखहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया