
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाण्डौं ।
समाजसेवी एवं व्यबसायीद्वय पल गुरुङ र पृथ्बी थकाली द्वारा रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोभिड 19 उपत्यका समन्वय सहयोग समिति मार्फत एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको छ।
लोक दोहोरी प्रतिष्ठानको केन्द्रिय भवनमा उक्त सहयोग कार्यक्रम आयोजना गरिएको हो l काठमाडौँमा रहेका दोहोरी साँझमा काम गर्ने र गीत संगीतमा संघर्सरत कलाकारहरु लकडाउनको मारमा परेको र रोजीरोटी समेत गुम्ने अवस्था आएकोले दैनिकीमा थप टेवा पुगोस भन्ने हेतुले उनिहरुलाइ सहयोग प्रदान गरिएको भाटभटेनिका संचालक पल गुरुङले बताउनुभयो ।
त्यसै गरि नियमित स्टेज कार्यक्रम र दोहोरि साझको आम्दानि नभएपछि कलाकार हरुमा निराशा आएको र यो बेला सहयोग र हौसला आवश्यक रहेको अर्का व्यसायी एवं उपत्यका समन्वय समिति काठमाडौँका संरक्षक पृथ्बी थकालीले बताउनुभयो l करिब १६० जनालाइ सहयोग गरिएको कार्यक्रममा ३० जनना दृस्टी बिहिन हरुले समेत भाग लिएका थिए ।
प्रदान गरिएको सहायो प्याकेजमा चामल नुन तेल चिउरा चिनी चियापत्ती र साबुन समावेश गरिएको थियो l लोक दोहोरी प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष दुगा रायमाझी लगायत अन्य व्यक्तित्व उपस्थित रहेको कार्यक्रममा प्रमुख अतिथि रमेश बिजी, कार्यक्रमको सभापति सुजन लम्साल र संचालन मा पी एन सापकोटा र रामु खड्का रहनुभएको थियो l


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया