News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    गायक सुर्य खड्काले तीजमा कस्को धोको पुर्याउदै छन ? भिडियो हेर्नुहोस्

    काठमाण्डौं । गायक सूर्य खड्काको नया गीत “पुराइदेऊ धोको तीजमा” सार्वजनिक भएको छ । निकै रमाइलो सो गीतमा सूर्य खड्का लाई आवाजमा रिना केसीले साथ दिएकी छन् ।अर्जुन सुवेदीको शब्द तथा गायक सर्जक सूर्य खड्काकै लय सिर्जना रहेको सो गीतको संगीत संयोजन विश्वास नेपालले गरेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    अञ्जली अधिकारी र महेन्द्र गौतमको नृत्य रहेको सो गीतलाई चर्चित निर्देशक शंकर बिसीले गरेका छन् । गीतको पूर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

    लाेक कल्याणकारी

    प्रतिक्रिया