
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं ।पछिल्लो केही महिना यता नेपाली मनोरञ्जनको दुनियाँ केही सुनसान जस्तै रह्यो । युट्युबमा दर्शकको राम्रो साथ पाएका हास्य शृङ्खला देखी अन्य नियमित शो हरू पनि प्रभावित भए । लकडाउनले छायाङ्कन देखी अन्य काम गर्न नपाउँदा प्रसारण रोकिएको बाङ्गो टिङ्गो लाई थाती राखदै ” बाल भो” सिरिजको प्रसारण सुरु भएको छ ।
समाजका विभिन्न पाटोहरूलाई समेटेर हास्य रसका साथ प्रसारण हुने यस सिरिज अब पहिला झैँ नियमित प्रसारण गर्ने योजना रहेको सुशील पाण्डेले बताएको छ । ‘बाल भो !’ को ३ भाग युट्युबमा हेर्न सकिन्छ । ए.के. स्टुडियो एण्ड फिल्मसले सम्पादन गरेको उक्त वेबसिरिज एग्रो मेडिया प्रालिले निर्माण गरेको छ । यस्को छायांकन सुशिल पाण्डेले गरेका हुन भने निर्देशन पनी सुशिल पाण्डे (क्रमश) ले गरेका छन् ।
यस सिरिजमा अर्जुन खनाल,सुशिल पाण्डे, गणेश कंडेल, प्रमिला खत्री र अश्मिता दाहालको मूख्य भूमिका रहेको छ । ‘बाल भो !’को यस अङ्कमा महिलामाथि हुने दुर्व्यवहार र हिंसालाई विषयवस्तु बनाइएको छ । पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस
https://www.youtube.com/watch?v=wrn8XQKonAA&feature=youtu.be&fbclid=IwAR1x7mz8DfoCg5e_Py3kIwbNYGtoj3fIXQwmMZthk4wm1hlNxrR_hqxVErk


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया