News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News समाचार

    फिस्टेल फर्निचर उद्योगकाे पाेखरामा माग बढ्दै (भिडीयाे सहित)

    कृष्ण शर्मा,पाेखरा ।
    गण्डकी प्रदेशकाे पाेखरामा रहेकाे फिस्टेल फर्निचर उद्योगकाे मार्केट राम्रो भए सँगै माग बढ्दै गएकाे छ। लकडाउन खुकुले भए सँगै माग बढेकाे छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उद्योगले किचन, बेडरुम, दराज पलङ,साेफा,टेबल बाथरुमका साथै आउटडोर फर्निचर, कार्पेट, म्याटेस, डेकोरेशन सामग्री, होम डेकोर, अफीस तथा बैकं डेकाेर, हस्पीटल डेकाेर , होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै इण्टेरियर डिजाइनका सामग्रीहरु उत्पादन तथा निर्माण गरिदै अाएकाे युबा ब्यबसायी तथा फिस्टेल फर्निचर उद्योगका संचालक सुनिल क्षेत्रीले बताउनुभयाे ।

    उद्योगले अत्याधुनिक , आकर्षक र स्तरीय डिजाइन गरि समयमा नै सेवा उपलब्ध गराउने गरेकाे छ । पाेखरा लगायत गण्डकी प्रदेशमा नै सेबा दिदै अाएकाे फिस्टेल फर्निचर उद्योग पाेखराकाे १६ अमरदिपमा रहेकाे छ। (भिडीयाे हेर्नुस् …

    लाेक कल्याणकारी

    प्रतिक्रिया