
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
पर्वत,।
कोरना भाईरसका कारण विश्वनै आक्रान्त भईरहेको विषम परिस्थीतीमा लायन्स कलवहरु भने सामाजिक गतिविधि सञ्चालनमा अग्रसर रहेका छन् पर्वत रहेका अधिकासंकलवले विभिन्न सामाजिक गतिविधि वाट सामाजिक परिर्वतन साथै मानविय सेवामा अग्राणी भुमीका खेल्दै आएको पाईएको छ । यसै सिलसिलामा पर्वतमा क्रृयासिल लायन्सकलव अफ पर्वत चौतारीले आगामि वर्षका पदाधिकारीहरु लाई पदभार हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको छ ।
पर्यटकीय सुचना केन्द्रको सभाहलमा कलवका वर्ष १९/२० का अध्यक्ष टंकनाथ लामीछानेको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि डिष्ट्रक डिपाटमेन्ट अफीसर तथा कलवका सस्थापक अध्यक्ष परशुराम पुरी रहनुभएको थियो पुरीले कलवले गरेका मानिविय सहयोग तथा सामाजिक गतिविधीको प्रशंसा गर्दै यस वर्ष अझैउत्कृष्ट कार्यसम्पादन गर्न सुझाव दिनुभएको थियो । कार्यक्रमा डिष्ट्रक पिआरओ पुरुषोत्तम आचार्य डिस्टीक चियर प्रसन इश्वरी पाठक लगाएतले वोल्नु भएको थियो ।
आगामी वर्षकालागी र्निवाचित अध्यक्ष र्निमल प्रधान ले आगामि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन राजेश पौडेल तथा वलवहादुर पाठले गर्नुभएको थियो । कार्यक्रममा कलव तथा डिष्ट्रीक पदाधिकारीहरुको उपस्थिती रहेको थियो । उपस्थित पदाधिकारीले कलव जिल्लामा उत्कृट वनाउन गृहकार्य भैरहेको वताएका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया