
१लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
२टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए
३काभा महिला भलिबल: नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश
४कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
५देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
६मुम्बईमा टी–२० विश्वकप, काठमाडौंमा दर्शकको क्रेज
७चुनावमा निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
८पर्वतका वस्तीहरु बसाईसराईले रित्तिदै
९कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल
१०बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
११जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
१२पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
४अञ्जुली सहकारीमा भीम गायक
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
६पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
७स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
८म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
११जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
१२पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
सम्राट जिसी, रुपन्देही । नेपाल स्वयंसेवक संघको युवा संगठन केन्द्रिय उपाध्यक्षमा जीवन भुसाल रहेका छन । अर्घाखाँची जन्मिएर बुटवल लाई कर्मथलो बनाएर विभिन्न सामाजिक सस्थाहरुमा आवद्ध रहेर समाज सेवामा सक्रिय छन । समाजसेवा र नेतृत्वको शोख भुसाल लाई सानै देखि लागेको र त्यही स्वरुप विभिन्न सस्थामा रहेर समाजमा रचनात्मक अभियान हरु चलाएर बालबालिका देखि वृद्ध बुबाआमा का मन मस्तिष्कमा बस्न सफल भएका छन ।
जिबनका हरेक मोडहरू सफलता का साथ पार गर्दै बितेका र आउँदा दिनहरू पनी आफुले अठोट लिएको दृढ शक्ति पुराहुदै जानेमा आशा लिइ नेतृत्वमा रहेर काम गर्न पाउँदा खुशी ब्यक्त गरे। घरपरिवार साथीभाइ को साथ र माया ले थप जोश जागर मिलेको बताए। परिबर्तन आफू बाटै सम्बभ छ भन्ने मुख्य कुरालाइ आत्मसात गर्दै अहोरात्र परिबर्तन निम्ति खटिएर दिन दुखी र घर परिबार बाट बन्चित भएका बालबालिका हरुलाइ शिक्षा दिने बाताबरण सिर्जना गर्नु पर्छ भन्ने उनको जोड छ ।
उनीसँगै पढ्ने साथी कोहि धन कमाउन बिदेश त कोहि रमाईलो गर्न तिर लागेको भए पनि आफुलाई केहि फरक गरौँ भन्ने सोँच आएर आज सामाजिक सस्थामा आबद्ध रहेको बताए। सँगैका कतिपय साथिहरु लागुपदार्थ सेवनमा फसिरहेका छन तर उनलाई सानै देखि जिम्मेवारी छोरा बन्न आमाले प्रेरणा दिएकी हुनाले आज हरेक नकारात्मक कार्यहरुलाइ चिरेर सकारात्मक ढङ्गबाट सबै युवाहरूलाई सामाजिक कार्यमा ब्यस्त गराउने उदेश्य का साथ अगाडि बढिरहेर साथ सहयोग गर्नु हुने सम्पूर्ण प्रती धन्यवाद ब्यक्त गरे।


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
४अञ्जुली सहकारीमा भीम गायक
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”

प्रतिक्रिया