
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
पर्वत । यतिबेला बिश्व मानव जाती नै कोरोना भाईरस कोभिड १९ को प्रकोप प्रताणीत रहेको छ । यस्तो अबस्था पर्वत जस्तो सानो जिल्लामा पनि यसको प्रभाव देखिएको छ । यसले आम नागरीकहरुमा एक प्रकारको संत्रासको बातावण बनिरहेको बेला यस पर्वत मेडिकल हलको बिषयलाई लिएर आएका केहि समाचारहरु प्रति हाम्रो गम्भिर ध्यान आर्कषण भएको छ ।
देश नै कोरोना भाईरसले प्रताणीत रहेको बेला हामीलाई वा पर्वत मेडिकल हललाई केन्द्रित भएर आएका समाचारहरुमा कुनै प्रकारको सत्यता नभएको र हामीहरु निरन्तर रुपमा नै बिरामी बर्गको सुरक्षालाई ध्यानमा राखी उपचार कार्यमा सहभागी भएको जानकारी गराउन चाहान्छौं ।
हामीले आफ्नो तर्फबाट सरकारले तोकेको मापदण्ड अनुसार सबै काम गरेका छौं र उपचारमा सम्लग्न रहन पर्ने भएको हुँदा यस पर्वत मेडिकल हलका पार्ण्डव ब श्रेष्ठ को केही दिन पहिलै P.C.R रिपोर्ट नेगेटिभ आएको र म बिनोद कुमार श्रेष्ठको हालै P.C.R रिपोर्ट समेत चेक गर्दा नगेटिभ आएको हुँदा बजारमा भएका हल्लाको पछाडी नलाग्न हामी हाम्रा सम्पुर्ण ग्राहक महानुभावहरुलाई हार्दिक अनुरोध गर्न चाहान्छौं साथै हामीहरुले सेवा नियमित रुपमा शुचारु भैरहेको पनि यसै बिज्ञप्ती मार्फत जानकारी गराउन चाहान्छौं धन्यवाद ।।



१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया