
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
दाङ, ।
नेपालमा लागु गर्न खोजिएको अमेरिकी एमसीसी खारेजीको पक्षमा दाङको हापुरेमा युवाहरुले विरोध कार्यक्रम गरेका छन् । कार्यक्रममा एमसीसी विरोधी विभिन्न नाराहरु लेखिएका पोष्टरहरुसहित पश्चिम दाङका विभिन्न स्थानहरुबाट युवाहरुको सहभागिता रहेको थियो । एमसीसी खारेजीको लागि युवा सञ्जालका अभियन्ता अशोक भण्डारीको संयोजकत्वमा भएको सो कार्यक्रममा अध्ययन समूह दाङका संयोजक प्रमोद धिताल र सत्तारुढ नेकपाका ५ नम्बर प्रदेश सदस्य भीमबहादुर वलीले मन्तव्य राखेका थिए ।
वक्ताहरुले अमेरिकी एमसीसी नेपालको सार्वभौमिकता, संविधान र कानूनलाई चुनौती दिने प्रावधानहरुसहित आएकोले यसलाई समर्थन स्वीकार गरेर जानु भनेको राष्ट्रघातलाई समर्थन जनाउनु भएको कुरामा जोड दिए । उनीहरुले सम्पूर्ण देशभक्तहरु एमसीसीको विपक्षमा उभिनु पर्ने बताए । वक्ताहरुले अमेरिकाको विश्व सुरक्षा रणनीति अन्तर्गत प्रवेश गर्न खोजेको एमसीसी परियोजनाले नेपाललाई थप उपनिवेश बनाउने भएकोले नेपालले यसको खारेज हुनुपर्ने कुरा पनि व्यक्त गरे । नेपाल र एमसीसीबिच ३ वर्ष अघि यसबारेमा सम्झौता भएपनि गुपचुप राखिएको थियो । झण्डै ६ महिनाअघि मात्र यसबारेमा नेपालमा बहस हुँदै आएको छ ।
यसमा रहेका सम्झौताका कयौं प्रावधानहरु नेपालको हित विपरित रहेका छन् । ती बुँदाहरुले नेपालको संविधानका केही प्रावधानलाई हटाएर मात्र लागु गर्नुपर्ने केहीको माग रहेको छ भने नेपालका धेरै बुद्धिजीवी, राजनीतिक विश्लेषक। तथा विभिन्न पार्टीका नेता तथा ठूलो बौद्धिक जमात यसको विपक्षमा उभिएको छ । यो परियोजना हिन्द–प्रशान्त सैन्य रणनीति अनुसार रहेकोले पुरै खारेज गर्नुपर्ने तर्क उनीहरुको रहेको छ ।

यो परियोजना नेपालको संसदबाट पास भएका आर्थिक सहयोग गर्ने बहानामा अमेरिका नेपालमा आएर चीन विरुद्ध गतिविधि गर्ने र त्यसको असर नेपालको स्वतन्त्रतामा पर्ने उनीहरुको दावी रहेको छ । एमसीसीको विपक्षमा नेपालमा झण्डै ९० प्रतिशत मानिसहरु यसको विपषमा रहेको अनुमान गरिएको छ । एमसीसी पास गर्नैगर्ने बाध्यता कांग्रेस नेता शेरबहादुर देउवा र नेकपाका अध्यक्ष केपी ओलीलाई परेको छ ।
किन बाध्यता पर्यो भन्ने कुराको राजनैतिक जवाफ उनीहरुले हालसम्म दिएका त छैनन् तर देश आर्थिक शंकटमा परेको यस्तो बेला एमसीसी जसरीपनि पास गर्नैपर्ने उनीहरुको तर्क रहेको छ । महाकाली सन्धि गरेपछि नेपाललाई वार्षिक १ खरव, अरव २० रकम नेपाललाई वार्षिक आम्दानी हुने तर्क गरेर महाकाली भारतलाई सुम्पेका यी २ पात्र नै आज एमसीसी पास गर्नुपर्ने ढिपी गरिरहेका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया