SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/५ गते
    १६६९ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी । नेपाली गित संगितको बजारमा आफुलाई हरेक समय दर्शक श्रोताको मर्म बुझ्न सक्के सर्जकको रुपमा रहेका शिव हमाल को लय शब्दमा तयार भएको जातिय बिभेद तथा नेपाली समाजको यर्थाथतासहितको गित साईला दाई असार ७ गते बजारमा आउने भएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाली लोक पारखी दर्शकहरुले एकदम प्रतिक्षा गरेको गित साईला दाईलाई तारानाथ आचार्यले एरेन्ज गरेका छन् भने होम गुरुङले निर्देशन गरेका छन् ।

    बहुप्रतिक्षारत गित साहिलो दाईलाई चर्चित गायिका पार्वती जिसि, गायक चोलेन्द्र पौडेल, गायक संगितकार तथा सर्जक शिव हमाल
    घन स्याम रिजाल, तुलसा जि शि, ज्योति लोहोनी लगायतले गायका छन् । एकदम प्रतिक्षारत गितलाई सफलताको लागि सुचनाकेन्द्र डटकमको तर्फबाट शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं