
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
एजेन्सी । अमेरिकामा गरिएको एक अध्ययनमा ह्याण्ड वास र सामाजिक दूरीको तुलनामा फेस मास्क मानिसलाई कोरोना संक्रमणबाट बचाउन महत्वपूर्ण रहेको पुष्टि भएको छ । त्यसैले वैज्ञानिकहरुले अनिवार्य मास्क लगाउने व्यवहार नै कोरोनाविरुद्धको लडाइँमा महत्वपूर्ण भएको बताएका छन् ।
अमेरिकाको युद्धपोत थियोडोर रुजवेल्टमा यो विषयमा अध्ययन गरिएको छ । युद्धपोतमा झण्डै १ हजार व्यक्ति संक्रमित भएका थिए । मार्चमा युद्धपोत थियोडोर रुजवेल्टमा ४ हजार ९ सय जनामध्ये १ हजार भन्दा धेरैमा कोरोना संक्रमण भएको थियो । एकजनाको मृत्यु भएको थियो । युद्धपोतका क्याप्टेनलाई पदबाट हटाइएको थियो । नेभी र अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले युद्धपोतका ३ सय ८२ जनाको स्याम्पल लिएर अध्ययन गरेका थिए ।
युद्धपोतमा धेरै व्यक्ति रहेको र जम्मा एक हजारमात्र संक्रमित भएपछि यसको अध्ययन गरिएको थियो । डेलिमेलको रिपोर्ट अनुसार मास्क लगाएका र नलगाएका व्यक्तिबीचमा ठूलो भिन्नता फेला परेको थियो । मास्क प्रयोग गर्ने व्यक्तिमा २५ प्रतिशत जोखिम कम हुने पुष्टि भएको छ ।
सामाजिक दूरीको पालना गर्ने र नगर्ने व्यक्तिबीच पनि कोरोना संक्रमण हुने सम्भावना १५ प्रतिशत अन्तर पाइएको छ । कोरोना संक्रमण हुने वा नहुने भन्ने कुरामा ह्याण्डवास गर्ने र नगर्नेबीचको अन्तर जम्मा ३ प्रतिशत रहेको छ ।
महिनौँसम्म मास्क लगाउने वा नलाउने भन्ने विषयमा ठूलो बहस भएको थियो । अध्ययनमा मास्क लगाउने व्यक्तिमा कोरोना संक्रमणको जोखिम निक्कै कम हुने पाइएको छ ।
धेरै पछिमात्र मास्क लगाउनका लागि आग्रह गरिएकाले जोखिम घट्दै गएको देखिएको छ । थियोडोर रुजवेल्ट युद्धपोतमा गरिएको अध्ययनले मास्क, ह्याण्ड वास र सामाजिक दूरीले कोरोनाको जोखिम घटाउने पुष्टि भएको छ । सबैभन्दा राम्रो गुणस्तरीय मास्क लगाउनु नै जोखिम कम गर्नु रहेको अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।
युद्धपोतमा गरिएको अध्ययनमा मास्क लगाएका व्यक्ति संक्रमित हुने सम्भावना ५५ प्रतिशत थियो । जब कि मास्क नलगाउने व्यक्ति संक्रमित हुने संख्या ८० प्रतिशत रहेको थियो । मास्क लगाउने र नलगाउने व्यक्तिबीचको फरक २५ प्रतिशत रहेको छ ।
अध्ययनको निष्कर्ष अनुसार मास्क लगाउने, ह्याण्ड वास गर्ने र सामाजिक दूरी कायम गर्ने व्यक्ति संक्रमित हुने सम्भावना जम्मा ३७ प्रतिशत मात्रै रहेको छ । त्यसैले वैज्ञानिक र चिकित्सकहरुले मास्कको प्रयोगमा जोड दिएका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया