SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/३ गते
    १४९८ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । विगत लामो समय देखी समाज सेवामा निकै योगदान दिदै आएको फुलबारी गाइज क्लबले मंग्लवार ५ औं रक्तदान कार्यक्रम गरेको छ । फुलबारी गाईज बुटवलको आयोजनामा मंगलबार भएको ५ औँ रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन भएको छ । लकडाउनका कारण बुटवलमा रगतको अभाव भएकाले ब्लड बैँक बुटवलको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको कार्यक्रम संयोजक सरोज दर्लामीले जानकारी दिनुभयो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कोरोनाको महामारीमा जुदिरहेको समाजमा रगतको अभाव नहोस् भन्ने हेतुले रक्तदान कार्यक्रम गर्नुका साथै सोही अवसरमा बालबालिकाहरुलाई खाना समेत खुवाईएको आयोजक संस्थाका अध्यक्ष शिव रानाले जानकारी दिनुभयो ।

    संस्थाका उपाध्यक्ष राजन बुढाथोकीले आगामी दिनमा पनि समाजको हितका लागि बिभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भईरहेको बताउनुभयो । कार्यक्रममा संस्थाका कार्यसमितिसहित धेरै समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको जलजलामा समुदायमा मुख्य न्याधिवक्ता कार्यक्रम

    पर्वत। पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको...

    पर्वत जेसिज-२०२६ को अध्यक्षमा शर्मिला पौडेल

    पर्वत।पर्वत जेसिज बर्ष-२०२६ को अध्यक्षमा शर्मिला पौडेल चयन हुनुभएको छ । सनिबार सम्पन्न जिल्ला शाखाको...

    पर्वत प्रदेश अस्पताल कुश्मामा विशेषज्ञ सेवा विस्तार

    ​पर्वत । पर्वतको कुश्मामा रहेको प्रदेश अस्पतालमा विशेषज्ञ सेवाहरूको विस्तारसँगै स्थानीय बासिन्दाको लागि ठूलो राहत...

    महाशिलाको राष्ट्रपति रनिङशिल्डमा सुर्य माबि च्याम्पियन

    पर्वत।पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य...

    दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

    अजय मिश्र ,कृष्णनगर, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं