News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    समाजसेवी अकरम पठानको अगुवाईमा राहत वितरण

    कृष्णनगर/ कपिलवस्तु कृष्णनगर नगरपालिका वड़ा नम्बर १ सेमरामा अतिविपनय असहाय गरीब परिवार लाई राहत वितरण वरिष्ट समाजसेवी अकरम पठानको अगुवाई मा भएको हो। यो वितरण कार्यक्रममा कृष्णनगर का समाजसेवी राहुल मोदनवाल र भीमा परियार पनि उपस्थिति भएका थिए।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    विश्व भरमा कोरोना भाइरस बाट महामारी को रूप लिएको छ र धेरै देशमा यस बेला लकडाउन को स्थिति देखा परेको छ र यस्तो लकडाउनको समयमा अतिविपन्न असहाय गरीब परिवारलाई जीवनयापन गर्नमा धेरै कठिनाई पनि देखा परेको छ र यो सबै मध्य नजर गरी कृष्णनगर नगरपालिका वड़ा नम्बर १ सेमरामा राहत वितरण भएको छ।

    उक्त राहत वितरण कार्यक्रम मा चावल,दाल, तेल,साबुन,नून चीनी आदि सामाग्री वडा १ सेमरामा वितरण भएको हो।पाउने व्यक्ति वडा नम्बर १ र २ का अतिविपनय असहाय गरीब परिवार उपस्थित भएका थिए।

    लाेक कल्याणकारी

    प्रतिक्रिया