
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
https://www.youtube.com/watch?v=IaqvRaS7r6E&t=104s
कैलाली । भारतवाट आएर क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी भएको घटना सार्वजनिक भएको छ । कैलालीको क्वारेन्टिनमा बसेकी उक युवतीले आफु सामुहित करणीमा परेको बताएकी छन् । १२ दिन अघि भारतको बैंङ्ग्लोर आएर लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा बसेकी युवतीले आफु माथि यस्तो घटना भएको बताएकी हुन् । उनले आफुलाई न्याय दिन माग गरेकी छन् ।
युवतीले यस्तो कुरा सार्वजनिक गरेपछि क्वारेन्टिनमा त’नाव उत्पन्न भएको छ । स्थानियले वडा कार्यालय तो’ड फो’ड गरेका छन् । युवतीले आफुलाई स्वयं सेवक बताउने युवाहरुले नै आफुमाथि यस्तो ह’र्कत गरेको बताएकी छन् । यस्तो घटना लुकाउन खोजेको भन्दै स्थानिय आ’क्रो’शित भएका छन् ।
उनीहरु तो’ड’फो’डमा उत्रिएपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । ति युवतीले आफुलाई स्वयं सेवक बताउनेहरुले रातीमा आएर ढोकामा आएर बोलाएपछि के काम रहेछ भनेर बाहिर निस्कदा अर्को कोठामा लगेर सामुहित करणी गरेको बताएकी छन् ।
एक जनाले त्यस्तो हर्कत गर्दागर्दै अर्को स्वयं सेवक त्यहाँ आएको र उनीसंग सहयोग माग्दा उल्टै ति अर्का ब्यक्ति पनि आफु माथि जाइलागेको युवतीको आ’रोप छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले घटनावारे जा’हेरी नपरेको भएपनि आफुहरुले अनुसन्धान सुरु गरेको बताएका छन् ।
उनले आफुमाथि त्यस्तो ह’र्कत गरेका उनीहरुले भिडियो पनि खिचेको बताएकी छन् । बारम्बार ढोकामा आएर ढोका खोल्नु भनेका ति युवाहरुलाई प्रहरी बोलाउने चे’ता’वनी दिदा पनि नमानेको उनको भनाई छ । बारम्बार बोलाए पछि के काम रहेछ भनेर बाहिर जाँदा आफु माथि त्यस्तो घटना भएको उनले बताइन् ।
उनी आफु विवाहित भएको र छोराछोरी समेत भएको बताएकी छन् । भिडियो खिच्ने युवाले आफुसंग पैसा मागेको उनको दावी छ । ‘पैसा नदिए भिडियो भा’इरल बनाइदिन्छु भनेर ध’म्की दिए, उनले भनेकी छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया