
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसदमा दिएको अभिब्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । आइतबारको संसदमा उनले दिएको अभिब्यक्तिलाई लिएर नेपाली सेनाका एक जना पूर्व जर्नेलले पनि आपत्ती जनाएका छन् । आइतवार उनले नेपाली सेनाको बारेमा अभिब्यक्ति दिएकी थिइन् ।
सांसद गिरीले निजगढमा विमानस्थलको नाममा नेपाली सेनाको एयरबेस बनाउन लागेको, बाराको पथलैयामा सेनाको ब्यारेक राखेको भन्दै संसदमै आलोचना गरेकी थिइन् । उनको यो अभिब्यक्तिको सेनाका पूर्व जर्नेलले आपत्ती जनाउँदै यो अभिब्यक्ति सरीता गिरीको नभएर भारतको आत्मा बोलेको टिप्पणी गरेका छन् ।
फास्ट ट्रयाक बनाउन नदिन भारतले खेलेको भूमिकाको प्रशंग उठाउँदै सरीता गिरीले दिएको अभिब्यक्ति त्यसैको प्रक्षपोषण भएको बताएका छन् । पूर्वजर्नेल डा।बस्न्यातको भनाइ जस्ताको जस्तै
सरिता गिरी त्यो मान्छे हुन जसले नेपालको नाम नै फेर्नुपर्छसम्म भनेकी थिइन् । यो निकै ठूलो राष्ट्रघाती कुरा हो । बानेश्वरको अल्फाबिटाको बिल्डिङमा पहिला पनि उनले बोलेको मैले सुनेको छु ।
आज संसदमा उनले बोलेको कुरा सुन्दा फाष्ट ट्रयाक सेनाले बनाएकोमा भारतीय सरकार खुसी छैन भन्ने बुझिन्छ । सो आयोजना सेनालाई दिने कुरा भारतले तुहाउन खोजेको थियो । विमलेन्द्र निधी भौतिक पूर्वाधारमन्त्री हुँदा फाष्ट ट्रयाक योजना भारतलाई दिने निर्णय गरेकै हो ।
पछि अन्र्तराष्ट्रिय दबाब आएपछि सेनाको जिम्मा दिइयो । चीनबाट सेनाको फौज आएर फाष्ट ट्रयाक हुँदै भारत पुग्छ भनेर यसमा यसको विरोध छ । यो आयोजना भारत आफैले लिन खोजेको थियो । ठेक्का लिएको २५ वर्षसम्म पनि काम नगर्ने यिनीहरुको योजना थियो ।
अहिले सरिता गिरीको जुन असन्तुष्टि छ त्यो भारतको आत्मा बोलेको हो । त्यहाँको राष्ट्रिय सुरक्षा रणनीतिको आत्मा बोलेको हो । उनी जस्ता पात्रहरुलाई नेपाली नागरिकता दिएर संसदमा बोल्न दिनु भनेको नेपालको दुर्भाग्य हो ।
म त भन्छु यिनको नारिकता र पद रद्द गर्नुपर्छ । उनलाई माननीय बनाएर जसरी सभामुखका अगाडि उभ्याइनु नै नेपालको दुर्भाग्य हो । नेपालका सुरक्षा अंगले यिनलाई निगरानी राख्नुपर्छ, यी माथि कारवाहीको माग गर्नुपर्छ । यिनको सांसद पद खारेज गर्नुपर्छ ।
तपाईं कोरियाबाट आउनुस् नेपाली बुहारी हुनुस्, अमेरिकाबाट आउनुस् हुनुस्, अमेरिकाबाट आउनुस् बुहारी हुनुस हामीलाई मतलब छैन तर देशको स्वाभिमान, राष्ट्रिय अखण्डतामा आँच आउने कुरा गरिन्छ भने त्यस्ता मान्छेको नागकिरता खारेज गर्नुपर्छ । अमेरिकामा पनि संसारभरको मान्छेलाई बस्ने अधिकार छ ।
ग्रीन कार्ड लिएर, नागरिकता लिएर बस्ने अधिकार छ तर कसैले पनि अमेरिकाको राष्ट्रियता र राष्ट्रिय सुरक्षाको विषयलाई अलिकति मात्रै पनि आघात हुने गरेर बोल्दैन ।
तर नेपालमा यस्तो खेल गर्ने एउटा माओवादीको संस्कार हो, कांग्रेसको पनि यस्तो संस्कार छ । तर अहिले केही अंगीकृतहरुले खेल खेलिरहेका छन् । बन साङ्लाले घर साङ्लालाई खान लागेको छ ।
नेपाली सेनामाथि यिनीहरुको किन यति रिस रु के भारतीय सेना ल्याउनुप¥यो नेपालमा रु यो असाध्यै घातक कुरा हो । यस्तो कुरा त दुश्मनले मात्रै गर्ने हो । नेपालमा सांसदको एउटा लोगो दिएर माननीय भन्नु नेपालको बेइज्जत मात्र हो ।
पथलैयामा सेनाको ब्यारेक राखेको छ त्यो सरिता गिरीको माइतिको भूमि त हैन । नेपालको भूमीभित्र जहाँपनि नेपाली सेना, नेपाल प्रहरी त रहन्छ । यो त हाम्रो अधिकारको कुरा हो । कि त पथलैयासम्म भारतको हो भन्नुप¥यो । अनि कालापानी वा नालापानी कहाँ राख्ने भन्ने नेपाल सरकारले निर्णय गर्ने कुरा हो ।
यस्तै कुरा बोलेर भारतलाई रिझाएर माओवादीले पनि नेपालमा क्रान्ति सम्पन्न ग¥यो । एमालेका सत्ताधारीलेपनि नेपालमा भारतीय सेना ल्याएर राजालाई अपहरण गर्नुपर्छ भनेर आफू प्रधानमन्त्री बने । नेपाली कांग्रेसका प्रायः नेताहरुको पनि यस्तै अभिब्यक्ति छ । विशेषगरी सेनाको कुरामा प्रदीप गिरी, विमलेन्द्र निधी, सरिता गिरी कसैको कुरा फरक छैन् । नेपाली सेनाले के चाँही ग¥यो र अहिले यिनीहरुको टाउको दुख्यो रु यो अरु केही हैन भारतको आत्मा बोलेको हो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया