
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । भारत र चीनबीच पूर्वी लद्दाखस्थित सीमा नियन्त्रण रेखा क्षेत्रमा जारी विवाद समाधान गर्न शनिवार दुवै देशका उच्चस्तरका सैन्य अधिकारीबीच वार्ता भएको छ। उक्त वार्ता लद्दाखको सीमाक्षेत्र नजिकै भएको थियो। सो वार्ताको नतिजाबारे भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत आइतवार जानकारी दिएको छ।
वार्तापछि के भयो?
भारतीय विदेश मन्त्रालयका अनुसार दुवै पक्षबीच वार्ता निकै सकारात्मक रह्यो। भारत तथा चीन दुवै देशका अधिकारीहरू विवादित सीमा क्षेत्रमा उत्पन्न सैन्य गतिरोध समाधान गर्न प्रतिबद्ध रहेको उसले उल्लेख गरेको छ। विवाद समाधान गर्न हालैका साताहरूमा चीन र भारतले स्थापित कूटनीतिक तथा सैन्य माध्यमहरूबाट सञ्चार सम्पर्क बनाइराखेको मन्त्रालयले बताएको छ।
यसै परिप्रेक्ष्यमा शनिवारको वार्ता भएको हो। वार्ता सौहार्दपूर्ण एवं सकारात्मक वातावरणमा भएको अनि दुवै पक्ष सीमामा कायम अवस्थाको शान्तिपूर्ण तरिकाबाट समाधान गर्न सहमत भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। गत महिना उक्त क्षेत्रमा दुवै पक्षको सैनिक गतिविधिका माझ झगडा भएको थियो।
चिन्ता
एसियाका यी दुई विशाल देशबीच लामो समयदेखि सीमा विवाद जारी छ। सन् १९६२ मा दुईबीच लडाइँ पनि भएको थियो। हालैका वर्षहरूमा पनि दुईबीच कैयन् गतिरोध तथा झडप भएका छन्। तीन वर्षअघि दोक्लाम क्षेत्रमा पनि दुई देशका सेनाबीच तनाव उत्पन्न भएको थियो। त्यसयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा चिनियाँ राष्ट्रपति सी जिनपिङ्बीच चीनको वुहान अनि भारतको चेन्नइमा रणनीतिक वार्ताहरू भएका छन्।
दुवै देश विश्वको सबभन्दा धेरै जनसङ्ख्या भएका देश हुन्। दुई देशबीच आपसी आर्थिक र व्यापारिक सम्बन्ध पनि प्रगाढ छ। साथसाथै, दुईबीच सामरिक द्वन्द्व पनि विद्यमान रहेको बताइन्छ। केही सातायता दुई छिमेकी देशबीच लद्दाख देखा परेको सीमा विवादका कारण दक्षिण एसिया तथा विश्वभरिनै चिन्ता बढिरहेको थियो।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया