
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
डोटी । डोटी जिल्ला शिखरपुर न.पा. वडा नं. ९ मा अबस्थित दानकोट स्वास्थ्य चौकीमा कार्यरत अ.हे.व. रमेश कुँवर माथि स्वास्थ्यकर्मी अाफ्नो गाउँको बाटो भएर हिडदा गाउँमा कोरोना सर्न सक्ने भन्दै बोगटा गाउँका नवीन खत्री, रोशन खत्री, तेज लुहार लगायतका समूहले निर्ममता पूर्बक कुटपिट गरि गम्भीर घाईते बनाएको र घाईते स्वास्थ्यकर्मीलाई डडेल्धुरा अस्पतालमा उपचार संभव नभई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौ ल्याईएको खबरले कोभिड १९ मा ज्यानको बाजि लगाएर कर्तब्य निर्बाह गरिरहेका समस्त स्वास्थ्यकर्मीहरु मर्माहित भएको नेपाल सहायक स्वास्थ्यकर्मी समुहले जनाएको छ ।
स्वास्थ्यकर्मीलाई बिभिन्न बहानामा विभिन्न समयमा निर्ममता पूर्बक कुटपिट गर्ने, घरबाट निकाल्ने, बाटै हिडन नदिने लगायतका मानवता बिरोधि कर्महरु भएको भन्दै यस्तो घृणीत कार्य कोहि कसैले नगर्नु हुन भन्दै नेपाल सहायक स्वास्थ्यकर्मी समुह रुपन्देहीका अध्यक्ष महेन्द्र अर्याल र सुबास गिरीले एक बिज्ञप्ती जारी गरि अपिल समेत गरेका छन् ।
बिज्ञप्तीमा अगाडी भनिएको छ । बोगटा घटनाको सत्य तथ्य छानबिन गरि अाक्रमणकारी माथि कडा कारबाहीको माग सहित पिडितलाई उचित क्षतिपूर्ती , निशुल्क उपचार तथा स्वास्थ्यकर्मीको जिउ ज्यानको सुरक्षा गरिदिन र कोभिड१९ मा कार्यरत तथा दैनिक स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य संस्था वा सम्बन्धित स्थानमा नै अावाशको ब्यबस्था गरि काम लगाउन अाबस्यक ब्यबस्था मिलाई दिन जोडदार माग गर्द्छौं।
बिज्ञप्तीमा अगाडी भनिएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया