
१ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो
२पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
३जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
४राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
५अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
६ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
७हिमपातले अलपत्र यात्रुको उद्धार
८नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
९आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
१०पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
११कहिले सुधार होला मौसम ?
१२प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
६रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
७ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
८मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
९कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
१०पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
११होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१२गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
स्याङ्जा। १३ अौं गणतन्त्र दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाका जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे (पारास)ले स्याङ्जा जिल्लाका तीन पालिका गल्याङ नगरपालिका,चापाकोट नगरपालिका र कालिगण्डकि गाउपालिकामा रहेको कोभिड-१९ कोरोना क्वारेन्टाईन लाई चामल ९० बोरा,९० लिटर खानेतेल,१२० केजि दाल,९० केजि नुन,१४४ बोतल सेनेटाईजर,बिस्किट र ब्रेड गरि ३ लाख लाख बराबरको खाध्यन्न सामाग्री सहयोग गर्नुभएको छ।
मेरो निर्वाचन क्षेत्र भएकोले क्वारेन्टाईनमा बस्ने मेरा दाजुभाई नै हुन।बासाईको क्रममा समस्या नहोस भनी मैले मेरो कर्तव्य निभाएको हो। क्वारेन्टाईनमा बसेकाहरुलाई खाना मा समस्या नहोस भनी सहयोग गरेको अध्यक्ष गैह्रेले बताउनु भयो।निर्वाचन क्षेत्र नं.२ “ख” यस क्षेत्रको प्रदेश सदस्यको उमेदवार समेत रहेका गैह्रे नेपाली काँग्रेसका उमेदवार सगं झिनो मतले पराजितभएका थिए।
पराजित भए पनि यस क्षेत्रको बिकासको निम्ति अाहोरात्र खटिने गरेको छ। तत्कालिन माअोबादि पार्टीले सन्चालन गरेको जनयुद्ध को ३५ महिना जेल जीवन बिताएका घाईते योद्ध समेत हुनुहुन्छ।शसस्त्र जनयुद्धको बेला बिधार्थीजीवन बाटै भुमिगत भएको लामो समय हिरासतको यतना भोग्न परेको थियो।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण

प्रतिक्रिया