News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    क्वारेन्टाइनमा रहेकालाई भुतपुर्व विद्यार्थीले गरे मास्क बितरण

    सम्राट जिसी, रुपन्देही । बुटवल उपमहानगरपालिका वडा न. ४ कान्ति मा बि मा रहेको क्वारेन्टाइन मा श्री कान्ति एसोसिएसन (भुतपुर्व ) विद्यार्थी र युथ फर नेशनल बुटवल को संयुक्त सहयोगमा मास्क बितरण गरेका छन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    केशब खनालको संयोजक मा २०० थान मास्क वाडअध्यक्ष टङ्क पराजुली लाई हस्तान्तरण गरेका थिए । बिगतका दिनहरुमा पनि थुप्रै सामाजिक काम हरु गर्दै आएको भुतपुर्व विद्यार्थी अर्जुन खनालले जानकारी दिए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया