News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    पर्वत मुनलाईट एकेडेमीमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको (एक लाख) बराबरको नि:शुल्क कोरोना बीमा

    पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा हालैबाट संञ्चालनमा आउन लागेको पर्वत मुनलाईट एकेडेमीमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको एक लाख बराबरको निशुल्क कोरोना बीमा गर्ने भएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    बिश्वभर कोरोना भाईरसको महामारी चलिरहेको र नेपालमा पनि यसको प्रभाव बिस्तारै बढ्दै गएको अबस्थामा आफ्हरुले पनि कोरोना बिमा गरायर बिद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको मनोबल उच्च बनाउन खोजेको बिद्यालयका प्रिन्सिीपल बिनोद आचार्यले सुचनाकेन्द्र डटकमलाई बताउनु भयो ।

    आचार्यका अनुसार आफ्ना शिक्षक, कर्मचारी तथा सम्पुर्ण विद्यार्थीहरुको एक लाख बराबरको कोरोना बिमा गर्ने निर्णय बिद्यालयले गरेको जानकारी दिनुभएको हो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया