
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । लिम्पियाधुरा ,लिपुलेक र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा जारीपछि निशान छाप परिवर्तनका लागि गर्न लागिएको संविधान संशोधनमा राष्ट्रिय एकता नजुट्ने संकेत देखिएको छ । सुरुदेखी नै संविधानप्रति असन्तुष्टी जनाउदै आएका मधेश केन्द्रित दलका नेताहरुले पछिल्लो समयमा आएर आफ्ना मागसहित प्याकेजमा संशोधन माग उठाउने भएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै जनता समाजवादी नेपाल पार्टीका शिर्ष नेता राजेन्द्र महतोले सवै जनताको स्र्ववीकार्य संविधान नभए सम्म राष्ट्रियता बलियो नहुने र अहिलेको परिवेशमा सीमा मात्रै राष्ट्रियताको विषय बन्न नसक्ने बताए ।
उनले देशको भूमि र सीमा जस्तो विषयमा जनताका आधिकारलाई संविधानमा व्यवस्थित र सुरक्षित बनाएर राष्ट्रलाई एक बनाएर लानुपर्ने अवस्थामा ७० वर्षपछि संविधानसभा मार्फत बनेको सातौ संविधानमा शासकहरुले आफ्नो गोरुको बाह्रै टक्का गरेर एक्लै अगाडी जान खोजेको ओरोप लगाएका छन्।
अहिलेको सत्ता नक्सवादी सोचले भरिएकाले पनि यो संविधानलाई सवैको संविधान बनाउन संशोधन गर्ने पक्षमा नदेखिएकाले संविधान संशोधन गर्दा यहि समयमा आफुहरुले उठाएका विषय पनि ल्याउनुपर्ने र एकै पटक संशोधन गरी जानुपर्ने भन्दै महतोले जनताको सवाल पनि राष्ट्रियताकै सवाल भएको बताए ।
‘राष्ट्रघातीहरुले किन नेपालको लिम्पीयाधुरा, लिपुलेक र कालापानी ५० औँ वर्ष सम्म खोजेनन् । पहिले नेपालको नक्सामा भएको यी भूभागहरु पछि कसरी बेचिए र अहिले फेरी कसरी आयो । यो खोक्रो राष्ट्रवाद हैन भने सीमा र जनतासंगै हिडाउनुपर्छ । देश र जनतालाई छोडेर एकल रुपमा जानेहरु राष्टघाती हुन । नक्सलवादी भाव लिएर जानु हुदैन । जनताको पहिचान र अधिकारलाई पनि लानुपर्छ । प्याकेजमा नगइ संविधान संशोधन हुनसक्दैन । राष्ट्रिय एकता भएन भने निसान चिन्ह राख्दैमा भूमि फिर्ता आउदैन ।’ उनले भने ।
अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली संन्धी गर्दा के हेरेका थिए, त्यो बेला महाकालीको मुहान काहा थियो भनेर किन खोजिएन,अहिले भूमिलाई मात्रै राष्ट्रियता भन्दै जनता राष्ट्रियता हैन भन्नु गलत भएको र राष्ट्रियता बलियो बनाउन संविधान सर्वस्वीकार्य हुनुपर्ने उनको भनाई छ ।
संविधानकै कारण गणतन्त्रले प्राप्त गरेका उपलब्धिको उपभोग र कार्यन्वयन नभएको भन्दै जुन आसा र विश्वाका साथ नेपाली जनता लडेर मरेका थिए त्यसको प्रतिफल जनताले पाउन नसकेको उनले बताए । संविधान निमार्ण गलत तरिकाले भएको र जनताको मतलाई नसमेटिएकाले तल परेका सवैले यो संविधानमा आफ्नो अधिकार नपाएको उनको भनाइ छ ।
महतोले भने, ‘संविधान निर्माणको आरम्भबाटै गणतन्त्रको उपेक्षा सुरु भएको हो । पिडएिका वर्ग, जनजाती मधेशी लगायत धेरैमा यो संविधानमा वेइमानी गरिएको छ । संगै आन्दोलन गर्दा अब नेपालमा कुनै प्रकारको विभेद हुदैन भनेका थिए । तर, दुभाग्य संविधान बनाउने बेला हामीलाई पाखा लगाइयो’ । रिर्पोटस् नेपालबाट


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया