News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार

    निर्माता एवम कलाकार कृष्ण सुनार अमेरिकामा सम्मानित

    काठमाण्डौं । नेपाली कला संगीत र सामाजिक सेवामा काम गर्दै आइरहेका निर्माता एवम् कलाकार कृष्ण सुनार सम्मानित भएका छन l कोभी 19 अर्थात कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यक्रम र अभियान लाई साथ सहयोग गरेको र उहाँको अतुलनीय भुमिका रहेको भन्दै उनलाइ सम्मान गरिएको हो l

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उसोत नेपाली चलचुत्र तथा अधिजतम नेपाली सधुनिक तथा लोक दोहोरी हरुमा नायिजा तथा मोडल हरु संग अभिनय तथा नृत्य गरेका कृष्ण लाई सम्मान गरेको संस्था ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाले बिगत देखि अवार्ड कार्यक्रम लगायत अन्य थुप्रै सामाजिक काम गर्दै आइरहेको छ l

    लाेक कल्याणकारी

    प्रतिक्रिया