
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
११प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
१२कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
काठमाडौं । नेपालले आफ्नो भूमि समेटेर मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेपछि केही विवादमा कोहीको तारिफ भइरहेको छ । कूटनीतिक माध्यम र वार्तामार्फत सीमा विवाद समाधान नगरी पेलेर भारत अघि बढ्न थालेपछि नेपाल सरकारले पनि आफ्नो भूमिको रक्षार्थ नक्सालाई अद्यावधिक गरेको छ । नेपालको भूमिमा बनाएको बाटो भारतले यही मे ८ मा उद्घाटन गरेसँगै दुई मुलुकबीच विवाद बढेको हो ।
भारतले वार्तालाई लत्याएपछि नेपाल सरकारले पनि मे २० मा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा जारी गरेको छ । यही बेलामा नेपालको नक्सा जारीकोमा सरकारलाई धन्यवाद दिएकी अभिनेत्री मनिषा कोइरालाको भारतमा विरोध भए पनि नेपालमा तारिफ भयो ।
वार्ताबाट समाधान गर्न छोडेर समस्या बढाउन नहुने अभिव्यक्ति दिने नायिका वर्षा राउत विवादम परिन् । तर, यही बेला एक युवकको तस्बिर भाइरल बनिरहेको छ । कैलालीका सुरेश चौधरीको तस्बिर अहिले भाइरल बनिरहेको हो ।
उनले भारतको दिल्लीगेट अगाडि कालापानी र लिपुलेक नेपालको पर्छ, भारतमा होइन’ उल्लेख गरिएको प्लेकार्ड बोकेर उभिएको तस्बिर अहिले भाइरल बनिरहेको हो । जुन तस्बिर हालसालै नभएर केही महिना अघिको रहेको हो । भारतले गत नोभेम्बर २ मा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समेटेर नक्सा जारी गरेपछि सो तस्बिर रहेको हुन सक्नेछ ।


२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु

प्रतिक्रिया