SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/१२ गते
    ८५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपालले आफ्नो भूमि समेटेर मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेपछि केही विवादमा कोहीको तारिफ भइरहेको छ । कूटनीतिक माध्यम र वार्तामार्फत सीमा विवाद समाधान नगरी पेलेर भारत अघि बढ्न थालेपछि नेपाल सरकारले पनि आफ्नो भूमिको रक्षार्थ नक्सालाई अद्यावधिक गरेको छ । नेपालको भूमिमा बनाएको बाटो भारतले यही मे ८ मा उद्घाटन गरेसँगै दुई मुलुकबीच विवाद बढेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    भारतले वार्तालाई लत्याएपछि नेपाल सरकारले पनि मे २० मा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा जारी गरेको छ । यही बेलामा नेपालको नक्सा जारीकोमा सरकारलाई धन्यवाद दिएकी अभिनेत्री मनिषा कोइरालाको भारतमा विरोध भए पनि नेपालमा तारिफ भयो ।

    वार्ताबाट समाधान गर्न छोडेर समस्या बढाउन नहुने अभिव्यक्ति दिने नायिका वर्षा राउत विवादम परिन् । तर, यही बेला एक युवकको तस्बिर भाइरल बनिरहेको छ । कैलालीका सुरेश चौधरीको तस्बिर अहिले भाइरल बनिरहेको हो ।

    उनले भारतको दिल्लीगेट अगाडि कालापानी र लिपुलेक नेपालको पर्छ, भारतमा होइन’ उल्लेख गरिएको प्लेकार्ड बोकेर उभिएको तस्बिर अहिले भाइरल बनिरहेको हो । जुन तस्बिर हालसालै नभएर केही महिना अघिको रहेको हो । भारतले गत नोभेम्बर २ मा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समेटेर नक्सा जारी गरेपछि सो तस्बिर रहेको हुन सक्नेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं