
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ढिलै भएपनि जुलाइको पहिलो साताबाट अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई फेरी भित्र्याउँने स्पष्ट पारेका छन् । यसमा नेपाली सहित अरु केही देशलाई सहज बनाउँने उनको संकेत छ । कोभिड १९ को माहामारीबाट केही राहत मिलेको महसुस गरेपछि अष्ट्रेलियाले जुलाइको पहिलो हप्तादेखि आफ्नो आम्दानीको महत्वपूर्ण पाटोको रुपमा रहेका अन्तर्राष्ट्र्रिय विद्यार्थीलाई ढोका खोल्ने बताएको छ।
कोरोनाको प्रभाव र खस्किँदो अर्थतन्त्रबाट जोगिन विस्तारै लकडाउन खुकुलो पार्दै गएको अष्ट्रेलियाले आफ्नो नयाँ योजना बमोजिम जुलाइको प्रारम्भदेखि विश्वविद्यालय र कलेजमा भर्ना प्राप्त गरेका विद्यार्थीलाई ल्याउने योजना बुनेको हो। प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाका विश्वविद्यालय र कलेजहरुका लागि अन्तर्राष्ट्रिय ढोका खुला गरिएता पनि क्वारेन्टाइन र अन्य सुरक्षाका विधिहरु भने पार गर्नुपर्ने बताएका छन्।
मुलुकलाई विस्तारै कोरोनाबाट मुक्त पार्ने तीन चरणका गुरु योजना अगाडि सारेको अष्ट्रेलियाले तेस्रो चरणको खुलापनमा मात्र विद्यार्थीलाई प्रवेश दिने भएको हो। ‘हामीले पहिलो र दोस्रो चरणको योजनापछि कस्तो खाले परिणाम प्राप्त हुन्छ त्यसपछि मात्र तेस्रो चरणमा यी कुराहरु सम्भव हुनेछन्,’ प्रधानमन्त्री मोरिसनले भने।
यतिखेर कुल संख्याको दश प्रतिशतका हिसाबले अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयमा भर्ना भएका विद्यार्थी आउन नपाउँदा मुलुकलाई करिब ४० बिलियन डलरको घाटा भएको छ। जुन अष्ट्रेलियामा शैक्षिक उद्योगको लागि निकै ठूलो घाटा हो। प्राथमिकताका आधारमा सबै कागजजपत्र बनाएर पनि कारोनाका कारण आउन नपाएका विद्यार्थीलाई प्राथमिकताको सूचीमा राखिने भएको छ।
‘अष्ट्रेलियाको चौथो ठूलो आम्दानीको स्रोतका रुपमा रहेको शैक्षिक उद्योगमा अझै केही महिना ताला लाग्ने हो भने धरासायी बन्ने पक्का छ, यसका लागि हामी सबै गम्भीर हुन जरुरी छ’ अन्तर्राष्ट्रिय शैक्षिक संघ अष्ट्रेलियाका कार्यकारी फिल हनिउडले भने। राज्यले विश्वबिद्यालयलाई अनुदान दिनुभन्दा प्राथमिकताको सूचीमा रहेका विद्यार्थीका लागि ढोका खोलिदिए महत्वपूर्ण र अर्थपूर्ण सहयोग हुने अष्ट्रेलियाको कोभिड नियन्त्रण उच्चस्तरीय समितिका संयोजक नेभ पावरले बताएका छन्।
सरकारले विश्वविद्यालयसँग बसेर सुरक्षाका के के विधि अपनाउने हो, त्यसबारे बहस गरेर भिसा पाइसकेका र आउन नपाएका विद्यार्थीलाई ल्याउने काम गर्नुपर्ने उनको भनाइ छ। प्रधानमन्त्रीले भनेको पछिल्लो भनाइ स्वागतयोग्य रहेको एजुकेशन कन्सलट्यान्ट अलाइन्स अष्ट्रेलियाका अध्यक्ष परशुराम अधिकारी बताउँछन्। ‘समस्या सबैलाई परेको छ तर समस्याकाबीच बुद्धिमानीपूर्व समाधान खोज्ने काम अष्ट्रेलियाले गरेको अधिकारीले बताए। अष्ट्रेलियामा बसोबास गर्दै आएका तर संयोगवस विदेश जाँदा लकडाउनमा परेका करिब १३ सय अस्थायी भिसाधारीहरुले पनि आफ्ना परिवार, पढाइ र अन्य कारण दर्शाउँदै अष्ट्रेलिया फिर्ता आउन गृह मामिला विभागमा निवेदन दिएका छन्।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया