
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौ । नेपालले आफ्नो लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भुभाग समेटेर नक्सा जारी गरेपछि भारतले अस्विकार गरेको छ । तर भारतले आफ्नो राजनीतिक नक्सा जारी गर्दा नेपाललाई जानकारी गराएको थिएन् ।
अहिले भारतले नेपालले एकपक्षिय रुपमा नक्सा जारी गरेको बताउँदै आएको छ । नेपालले पनि भारतलाई यो जवाफ फर्काउदै आएको थियो ।
https://twitter.com/ashoswai/status/1263134021963468800?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1263134021963468800&ref_url=https%3A%2F%2Fwww.janaboli.com%2Fpost%2F273101
यो बीचमा भारतीय मुलका एकजना प्राध्यापक अशोक स्वाइनले भारतको नरेन्द्र मोदी सरकारलाई नेपाल काश्मिर नभएको बताएका छन् । अशोक शैक्षिक र अप्सला विश्वविद्यालयको शान्ति तथा द्वन्द्व अनुसन्धान विभागमा शान्ति र द्वन्द्व अनुसन्धानका प्राध्यापक हुन् ।
सन् २०१७ मा, उनी अन्तर्राष्ट्रिय जल सहयोग युनेस्कोको अध्यक्षको रूपमा नियुक्त भए र युप्स्को विश्वविद्यालयको पहिलो युनेस्को अध्यक्ष बनेका थिए ।
उनले ट्वीट गर्दै लेखेका छन, ‘भारतले नेपालको नयाँ नक्सा स्वीकार गर्न अस्वीकार गर्यो । कसैले पनि भारतले यो स्वीकार गर्ने आशा गरेका थिएनन् । यद्यपि यो ‘नक्शा यु–द्ध’ कस्ले सुरू गयो ?
किन भारतले एकतर्फी रुपमा नोभेम्बर २०१९ मा एक नयाँ राजनीतिक नक्शा ल्यायो ? त्यो शक्तिले अन्धो मोदीले काश्मिरको नक्शालाई फेरि बनाउने थियो । तर, नेपाल कश्मीर होइन ।’ उनी लामो समयदेखि मोदी सरकारको आलोचना गर्दै आएका छन् ।
India refuses to accept Nepal’s new Map. No one had expected India to accept it. However, who started this ‘Map War’? Why had India unilaterally brought out a new political map in Nov 2019? That was by power-blind Modi to redraw the map of Kashmir. But, Nepal is not Kashmir!


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया