
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्बत, कुश्मा । विश्वप्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या नेपालमा ५१६ पुगेको छ भने ३ जनाको मृत्यु भईसकेको छ । भित्र भित्रै भुसमा आगो लागेझैँ कोरोना भाइरस फैलिरहेको अवस्थामा कुश्मा बजारमा भने यसको कुनै असर भने देखिदैन ।
प्रशासनले एक दुई दिन लकडाउनलाई कडाई गरेजस्तो गरेपनि बजार भित्र चहलपहल र भिडभाड भने उस्तै छ । लकडाउन लाई कडा पर्नुपर्छ भन्ने बजारबासीको आबाज भएपनि पालना भने कसैले गरेको देखिदैन। एकअर्काको देखासिखीमा पसल खोल्ने र सबारीसाधन गुडाउने होडबाजीनै देखिन्छ बजार भित्र।

मान्छेहरु निर्धक्क डुलिरहेकाछन्, टोलटोल मा जम्मा भएर गफ पनि लडाएका छन्, बैंक हरुमा पनि भिडभाड उस्तै छ,बिना पासका सबारीसाधन पनि गुडिरहेका छन्, बजार भित्र बाहिरबाट अबत-जावत पनि भईरहेको छ, साना चिया पसल बाहेक पहुँच भएका होटल पनि खुलिरहेका छन् र अत्यावश्यक पसल बाहेक अन्य पसलहरु पनि खोलेर व्यापार गरिरहेका छन् के यसैलाई नै हो त लकडाउन भन्ने ? । मोवाईल पसल, शृंगारपसल र फेन्सी पसलहरु पनि दैनिकी जसो खुलिरहेका छन् । हाम्रो हिड्ने बाटो यहि हो भन्दै सानो सटर खोलेर भित्र ७/८ जना छिराएर व्यापार पनि गरिरहेका छन् के यस्तो गर्दा कोरोना नलाग्ने हो र ? यहाँ कसैलाई कोरोनको त्रास छैन ।बिशेष गरि शिवालय चोक देखि प्रगतिचोक सम्म यस्ता दृश्य दिनहु देख्न सकिन्छ ।

जिल्ला प्रशाशन कार्यालयले लाकडाउनलाई प्रभाबकारी बनाउन खाद्यान्न पसल बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खोल्न पाईने नियम बनाएपनि बजारमा प्रशासनको सूचनालाई पनि अबज्ञागर, अत्यावश्यक पसल बाहेक अन्य पसलहरु खोलेर लकडाउन लाई हेलचेक्र्याइँ गरिरहेका छन् । हाम्रो सूचनाकेन्द्र डटकम लाई एकजना ब्यापारीले भन्नु भयो “पसल बन्द गरेर मात्र संक्रमण रोकिने होइन आवत-जावत र हिडडुल पनि रोकिनु पर्छ कि लकडाउन सबैलाई लागु हुनु पर्यो खोल्ने लाई कारबाही गर्नु पर्यो होईन भने हामीलाई पनि खोल्न दिनु पर्यो” भन्नु भयो। बस्ताबमा नै भन्नु पर्दा बेलैमा हामीसबै सचेत हुन जरुरीछ र प्रशासनले पनि लाकडाउन लाई अझै प्रभाबकारी र कडा बनाउन जरुरी देखिन्छ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया