
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौ । नेपालमा मन्त्रीपरीषदले नेपालको नयाँ नक्सा पारित गरे सगै भरतमा हलचल मच्चिएको छ । त्यहाँ एक प्रकारको भूइचालो आए बराबर सञ्चारमाध्यमहरुले हल्लाइरहेका छन् । उनीहरु भारतमाथी नेपालको रवैया सम्म भन्न भ्याएका छन् । यतिमात्र हैन भारतले कब्जा गर्यो नेपालको भूमि समेत भनेका छन् ।
चर्चित टेलिभिज एवीपी न्यूजले भारतले बनाएको सडक भारतिय भूमिमा नै भन्ने भारतको आधिकारीक जवाफ आइरहेका बेला आफ्नो भूमि दावी गर्दै नेपालले नक्सा निकाल्नु कतै चीनको संरक्षणमा त यस्तो भइरहेको छैन भनेर आशंका समेत गरेका छन् ।
उनीहरुले नेपाली भूमि सहजै प्रयोग गर्न सक्ने चीनसँग आत्मविश्वास रहेका कारण उक्त रणनीतिक भूमि नेपालको बनाउँन चीनले नेपाल प्रयोग गरेको विश्लेषण समेत गरेका छन् । उनीहरुले भनेका छन् इतिहासमा नै उक्त भूमि नेपालको थिएन । तर आकस्मिक रुपमा नेपालको दावी गरिनुमा चीनको खेल छ ।
अब भारतको पाकिस्तान र चीन मात्र नभएर नेपालसँग पनि सीमा बिबाद को कुरा उठेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुले नेपालले कहिले यस्तो नगर्ने तर हाल चीनको इसारामा यस्तो गरेको हुन सक्ने अनुमान गरेका छन् ।
तपाईहरुलाई स्मरण गराउँ अब भारतको उसँग जोडिएका सबै देशमा सीमा विवाद छ । चीनसँगपनि सीमा विवाद कायमै छ । महाशक्ति राष्ट्र बनेको चीनसँग समेत उसले सीमा समाधान खोज्न सकेको छैन । पाकिस्तानसँग त उसको सुरुवातदेखि नै सीमा विवाद छ । यसले गर्दा भारतका सञ्चार माध्यम यो विषयलाई समेत उछालिरहेका छन् ।
https://www.youtube.com/watch?v=kiP1jOdLhpI&t=23s


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया