
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्बत, कुश्मा । सरकारले कोरोना संक्रमण फैलन नदिन लकडाउनलाई थप कडाइ गर्न सुरु गरेको छ । तर कुश्मा बजारमा भने चहलपहल पहिलाको भन्दा कम देखिएको छैन । देश भरि कोरोनाभाइरसको संक्रमण दिनानुदिन बढिरहेको अबस्थामा यहाको बजारमा हुलमुल भएर हिड्ने र पसलहरु खोलेर भिडभाड जम्मा गर्ने कार्य भने जारी नै छ । बिशेस गरि बिहान र बेलुका निकै चहलपहल बढ्न थालेको छ । प्रहरी आउदा शटर बन्द गर्ने र पल्लो चोकमा नपुग्दै फेरि खोल्ने खेल लकडाउन शुरु भएदेखि नै कुश्मा बजारमा रमाईलो दृश्य देख्न सकिन्थ्यो बजारको दृश्य हेर्दा कोरोनाको समस्या प्रहरिलाइ मात्र छ यहाँका ब्यापारीहरु रोग संग होइन कि प्रहरी संग जोगिन खोज्दै छन् ।

एकजनाको अटेरीले गर्दा भोलि सिंगो समाजलाई नै जोखिममा पर्ने सम्भावना हुन्छ । देश भरि संक्रमितको संख्या २५८ पुगेको अवस्थामा कुश्मामा पनि साबधानी अपनाउन जरुरी देखिन्छ । अन्तरजिल्लामा हिँडडुल गर्न वितरण गरिएका पास खारेज भइसकेकोले सर्वसाधरणले पास बोकेर हिँडे पनि प्रहरीले रोकेर राखेको थियो। हाईवे चेकिंकमा हिजोदेखि कडाई गरिए पनि बजारभित्र बिनापसका सवारीसाधनहरु लुकिछिपी भने गुडिरहेका थिए ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु दिनरात खटिरहेको अवस्थामा प्रशासनको सूचनालाई पनि अबज्ञागरि जथाभाबी हिड्डुल गर्ने, अत्यावश्यक पसल बाहेक अन्य पसलहरु खोलेर भिडभाड जम्मा गरेर लापरवाही गर्ने र सामान्य सावधानी समेत नअपनाउँने हो भने कोरोना फैलिन बेरै लाग्दैन ।अहिले सम्म बजार भित्र कोहिपनि संक्रमित नभए पनि यसरि नै हेलचेक्र्याइँ र लापरवाही बढ्यो भने संक्रमण फैलने जोखिम बढ्दो देखिन्छ कुश्मा पनि । गृह मन्त्रालयले भोलि शनिबारबाट लागू हुने गरी जिल्लाभित्र सञ्चालन गर्न दिइएको पाससमेत खारेज गर्ने निर्णय गरेको अवस्थामा अब हुने लकडाउन कडा हुने समेत देखिएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया