
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत,।
हामी सेवा गर्छौ भन्ने मुल मन्त्रका साथ विश्का १५० भन्दा वढि मुलुकमा फैलिएको लायन्स कलव ईन्टरनेशन अन्र्तगत पर्वतमा क्रृयासील लायन्स कलव अफ पर्वत चौतारीले आगामी वर्ष का लागी नँया कार्यसमिती चयन गरेको छ । यही वैषाख २७ गते देखी माउण्टेन भ्यु होटलमा संचालित छैठौ साधारण सभा तथा पाँचौ अधिवेसन वाट निर्मल प्रधानको अध्यक्षतामा नयाँ कार्यसमीती चयन भएको हो ।
उपाध्यक्ष तथा कोषाध्यक्षमा धेरैजनाको उमेदवारी परेपछी लामो वहस र छलफल वाट नेतृत्व चयन गरिएको कलवका अध्यक्ष टंकनाथ लामीछाने ले जानाकारी दिनुभयो लामीछानेकै अध्यक्षतामा संम्पन्न कार्यक्रमको प्रमुख अतिथि लायन्स लिडर को चिफ एडभाईजर वसन्त कर्मचार्य रहनुभएको थियो कमचार्यले कलवले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गदै लायन्सले समाजमा पारेको सकरात्मक प्रभावको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा जोन चियर प्रसन गोविन्द प्रसाद शार्म,संस्थापक अध्यक्ष परशुराम पुरी, सस्थाको पुर्वअध्यक्ष तथा कमिटी को चियर प्रशन पुरुषोत्तम आचार्य नि वर्तमान अध्यक्ष ईश्वरी पाठक लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
निर्वचानवाट उपाध्क्षमा याम प्रसाद शार्मा,जानाकी कुमारी शर्मा,हरी विकास जि शि तथा प्रस्तावित उपाध्क्षमा राजेश पौडेल त्यसैगरि सचिवमा वल बहादुर पाठक, कोषाध्यक्षमा राजकुमार वस्नेत,यम यम सि मा तिलक राम पौडेल,कलव सर्भिस चियर प्रसन रमेश शर्मा तिवारी, सह सचिवमा धन पति आर्चाय,सहकोषाध्यक्ष गिरी वहादुर भण्डारी,एल सि आइएफ कोडिनेटर ओमकार श्रेष्ठ,रिपोटीङ्ग अफिसर ओम प्रसाद श्रेष्ठ, कलव माकेटिङ्ग चियर प्रसन प्रभा खड्का श्रेष्ठ, टेल टुस्टर गोपाल गौडेल लगायत र्निवाचित हुनुभएको निर्वचान अधिकृत परशुराम पुरीले जानाकारी दिनुभयो ।
सोही कार्यक्रममा प्रस्तावित सदस्य विनोद शार्मा तथा निलम विक लाई कलवमा स्वागत गरिएको थियो कार्यक्रमको संचालन सचिव राजेश पौडेल ले गर्नुभएको थियो । कलवले आगामि कार्यकाल तथा कलव संचालन का सम्वन्धमा आचार सहिता समेत पास गरेको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया